• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस ५, २०८२ Sat, Dec 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

को बन्लान् त पाकिस्तानका नयाँ प्रधानमन्त्री ?

64x64
नेपाल लाइभ आइतबार, चैत २७, २०७८  १०:२५
1140x725

काठमाडौं– अविश्वासको प्रस्तावमा पराजय भएपछि पाकिस्तानको प्रधानमन्त्री पदबाट च्यूत भएका इमरान खानका लागि के विकल्प बाँकी छ? यस विषयमा प्रश्न उठ्न थालेको छ। 

शाहबाज शरिफ देशको भावी प्रधानमन्त्री हुने आकलन गरिएको छ। प्रधानमन्त्री बनेपछि खानले पूर्वप्रधानमन्त्री नवाज शरिफविरुद्धको मुद्दामा जसरी दबाब दिएका थिए, त्यसबाट उनीविरुद्ध कुनै कानुनी कारबाही गर्न सकिन्छ। शरिफले दिएका संकेतहरूबाट यो स्पष्ट छ कि नवगठित सरकार खानको मामिलामा कुनै पनि छुट दिने मूडमा छैन।

सत्ता गुमाउनुअघि खानले सेनादेखि अमेरिकालाई आफ्नो दुश्मन बनाए। पाकिस्तानमा बनेका हरेक सरकारको पछाडि सेनाको हात रहेको बताइन्छ। खानको सत्तामा आउनुको कारण पनि सेना नै थियो। सैन्य सम्बन्ध अमेरिका भन्दा गहिरो छ। यस्तो अवस्थामा खानले आफ्नो बोलिमा लगाम नलगाउँदा अमेरिका र पाकिस्तानबीचको दुरी बढ्ने निश्चित छ। उनले आफूविरुद्ध ल्याएको अविश्वासको प्रस्तावलाई विदेशी षड्यन्त्र भएको बताएका छन्। अब खानले यस विषयलाई जनतामाझ लैजाने प्रयास गर्न सक्छन्।

Ncell 2
Ncell 2

खानमाथि धेरै आरोप लागेका छन्। सत्ता गुम्नेबित्तिकै पाकिस्तानको अवस्था बिग्रिएको आरोप लागेको छ। यस्तो अवस्थामा ‘हामी कसैलाई बदलाको भावनाले कारबाही गर्दैनौं, तर कानुनले आफ्नो बाटो लिन्छ’ भन्ने  शरीफको भनाइ ध्यान दिन जरुरी छ। यस्तो अवस्थामा खानकी श्रीमती बुशरा बेगम र उनका साथीको मुद्दा पनि खुल्न सक्छ। पछिल्ला दिनमा यो निकै चर्चाको बिषय बनेको छ। तर, पाकिस्तान तेहरेक–ए–इन्साफ (पीटीआई)ले यी सबै आरोपलाई निराधार भन्दै आएको छ।

पाकिस्तानको राजनीतिमा अहिले खान एक बायाँतिर उभिएका छन्। पाकिस्तानको राजनीतिका दुई कट्टर प्रतिद्वन्द्वीपाकिस्तान पीपल्स पार्टी (पीपीपी) र पाकिस्तान मुस्लिम लिग-एन (पीएमएलएन) ले उनीविरुद्ध गठबन्धन बनाएका छन्। उनीहरुलाई मौलाना फजलुर रहमानको पनि समर्थन छ। यस्तो अवस्थामा खानले आफ्नो सरकारमाथि विदेशी षड्यन्त्र भएको भन्दै जनतामाझ गएर सहानुभूति प्राप्त गर्ने प्रयास गर्न सक्छन्। नयाँ सरकारसँग पनि डेढ वर्ष मात्रै समय रहनेछ। यस्तो अवस्थामा नयाँ सरकारको आर्थिक र परराष्ट्र नीतिको आधार तयार गरी घेराउन सकिन्छ।

खान अदालत जान सक्छन्
खान पनि अदालत जान सक्नेछन्। राष्ट्रिय सभाका सभामुख र उपसभामुखले अविश्वासको प्रस्ताव अघि नै राजीनामा दिएका थिए। त्यसपछि विपक्षी दलबाट सभामुख चयन गरेर सदनमा अविश्वासको प्रस्तावको कारबाही सकाइएको थियो। यस्तो अवस्थामा यसको संवैधानिकतामाथि प्रश्न उठ्न सक्छ। पीटीआईका सदस्यहरूले पनि यो कदम गैरकानुनी भन्दै आएका छन्। यससँगै उनीहरुले अर्को चुनावको तयारी पनि थाल्न सक्छन्। पीटीआईका नेता तथा कार्यकर्ताले र्‍यालीहरू पनि निकालिरहेका छन्।
 

प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै
सरकार गठनको १०० दिन पूरा, सुशीला भन्छिन् : ‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ’
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ?
सम्बन्धित सामग्री
इन्किलाब मोन्चोका नेता हादीको निधनपछि ढाकामा बढ्यो तनाव डेली स्टार र प्रथम आलो जस्ता प्रतिष्ठित मिडिया हाउसका कार्यालयहरूलाई लक्षित गरिएको एक रातको हिंसात्मक अशान्तिपछि प्रदर्शनकारीहरूले र... शुक्रबार, पुस ४, २०८२
भेनेजुएलामा आवत–जावत गर्ने सबै तेल ट्यांकरहरुमा पूर्ण नाकाबन्दी गर्ने ट्रम्पको आदेश बुधबार ट्रुत शोसलमा एक पोस्ट लेख्दै ट्रम्पले भेनेजुएलाविरुद्ध आतंकवाद, ड्रग्स तस्करी र मानव तस्करीको आरोप लगाएका छन् । बुधबार, पुस २, २०८२
हिंसा भड्काएको अभियोगमा मुस्लिम धर्मगुरुलाई ३५ वर्ष जेल उक्त सजाय एक वर्षभन्दा बढी समयअघि देशका तत्कालीन प्रधानन्यायाधीशको हत्याका लागि सार्वजनिक रूपमा आह्वान गरेको घटनासँग सम्बन्धित रहेको... मंगलबार, पुस १, २०८२
ताजा समाचारसबै
सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै शनिबार, पुस ५, २०८२
सरकार गठनको १०० दिन पूरा, सुशीला भन्छिन् : ‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ’ शनिबार, पुस ५, २०८२
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? शनिबार, पुस ५, २०८२
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर शनिबार, पुस ५, २०८२
यी दुई प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भोलि भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन नेकपाको आह्वान शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्