काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातक तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगले यही चैत १८, २० र २१ गते परीक्षा लिएको थियो।
परीक्षामा सबै विषयमा गरेर ३४ हजारभन्दा बढी विद्यार्थी सहभागी थिए। आयोगले सबै परीक्षा केन्द्र काठमाडौं उपत्यकामा राखेको थियो।
मेरिटअनुसार नतिजा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।