काठमाडौं- सत्तारूढ गठबन्धनको बैठक सकिएको छ।
मंगलबार बिहान बालुवाटारमा बैठक बसेको थियो।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बसेको हो।
बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलको मोडालिटी तयार गर्नेबारे छलफल भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।