• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

करण केसीको ब्रिलियन्ट अचिभ्मेन्ट!

64x64
दीप सुवेदी बिहीबार, चैत १७, २०७८  २१:११
1140x725

विश्व क्रिकेटमा ह्याट्रिक विकेट व्यक्तिगत सफलता मात्र हो, यसको खासै महत्त्व हुँदैन। तर, यसले खेलाडीको प्रदर्शनलाई भने निक्कै हौसला दिन्छ।

बिहीबार कीर्तिपुर क्रिकेट मैदान पपुवा न्यू गिनीविरुद्धको टी२० आई खेलमा तीव्र गतिका बलर करण केसीले यस्तै उपलब्धि हासिल गरे। उनले लगातार ३ विकेट लिए, त्यो पनि एकै खेलमा। तर, त्यो अन्य ह्याट्रिक विकेटभन्दा फरक थियो।

सन् २०१५ मा नेदरल्यान्डविरुद्ध टी२० आईमा डेब्यू गरेका करणले यसअघि यस्तो उपलब्धि हासिल गर्न सकेका थिएनन्। तर, बिहीबार यो उपलब्धि मात्रै होइन, उनले एकै खेलमा ५ विकेट लिएर राष्ट्रिय कीर्तिमानसमेत कायम गरे। यसअघि नेपालका कुनै पनि खेलाडीले एकै खेलमा ५ विकेट लिएका थिएनन्। न त कसैले ह्याट्रिक नै गरेका थिए।

यसअघि टी२० आईमा उत्कृष्ट प्रदर्शन ४ विकेट रहँदै आएको थियो। करणले पनि यो उपलब्धि हासल गरिसकेका छन्। उनले टी२० आईमा दुईपटक ४ विकेट लिएका छन्। 

ओडिआईमा भने अर्का तीव्र गतिका बलर सोमपाल कामी र लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले ५ विकेट लिइसकेका छन्। करणले तीनपटक ४ विकेटसम्म लिएका छन्। ५ विकेटको सफलता भने प्राप्त गर्न बाँकी छ। 

तर, करणले टी२० आईमा सोमपाल र सन्दीपलले भन्दा अगाडि ५ विकेट लिए। यो ५ विकेटसँगै ५० को आँकडा पनि पूरा भएको छ।

बिहीबार पपुवा न्यू गिनीविरुद्धको खेलको पहिलो ओभरको चौथो बलमा लेगा सियाकालाई १ रनमा आसिफ शेखबाट क्याच गराउँदै करणले आफ्नो ५०औं टी२० आई विकेट पूरा गरेका थिए।

टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेट पूरा गर्ने उनी दोस्रो नेपाली बलर हुन्। यसअघि सन्दीप लामिछानेले उक्त सफलता हात पारेका थिए। करणले यो उपलब्धि हासिल गर्न ३७ खेल खेले। सन्दीपले ५० विकेट पूरा गर्न २९ खेल खेल्नु परेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

तर, आफूले भने ५० विकेट लिन्छु भन्ने केही नसोचेको उनी बताउँछन्। ‘क्रिकेट खेल्ने हो, जहाँसम्म पुगिन्छ पुगिन्छ भन्ने लागेको थियो। भविष्यमा कति रेकर्ड बन्छ, कति भंग हुन्छ,’ उनी भन्छन्। 

५० विकेट लिसकेका करणले नै असाद भालालाई तेस्रो ओभरको दोस्रो बलमा सोमपाल कामीबाट १ रनमा क्याच गराए। यी दुई ओभरमा निकै किफायती बलिङ गरेका करणलाई कप्तान सन्दीपले १७औं ओभरमा व्यक्तिगत तेस्रो ओभर फ्याँक्न पठाए। तर, करण अघिल्ला दुई ओभरमा जति किफायती देखिएनन्। उनको ६ बलमा नर्मन भानुआ र सेसे बाउले एक छक्का र एक चौकासहित १४ रन बनाए।

यसपछि नेपालको अन्तिम ओभरमा बलिङ गर्न आएका करणले उत्कृष्ट पुनरागमन गरे। २०औं ओभरको पहिलो बलमा रन नदिएका करणले त्यसपछि लगातार तीन बलमा क्रमश : चाद सोपार, सिमोन अटाई र नैसान पोकनाको विकेट लिए। 

उनले २०औं ओभरको दोस्रो बलमा चाद सोपारलाई २ रनमा रोहित पौडेलबाट थर्डमा क्याच गराए। तेस्रो बलमा शिमोन आतीलाई बोल्ड गरे। र, अटेईलाई आउट गरेपछि कीर्तिपुर मैदानमा ‘ह्याट्रिक ह्याट्रिक’ भनेर दर्शकको ठूलो आवाज सुनियो। र, भयो पनि त्यस्तै। 

Xtrem

Xtrem

चौथो बलमा पुछारमा ब्याटिङमा आएका नोसेइना पोकानाको ब्याटमा लागेर बल माथि उठेलगत्तै करणले खुसी मनाए। उक्त बल दीपेन्द्रसिंह ऐरीले समातेपछि टी२० क्रिकेटमा नयाँ कीर्तिमान मात्रै बनेन, पपुवा न्यू गिनी अलआउट भयो र नेपाल ३७ रनले विजयी हुँदै फाइनलमा पुग्यो।

जारी प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो। नेपालले यही प्रतियोगिताको पहिलो खेलमा पपुवा न्यू गिनीलाई १५ रनले हराएको थियो। दोस्रो खेलमा भने मलेसियामाथि ६ विकेटको जित निकाल्यो।

खेलपछि बल क्याच नै नभइ किन खुसी मनाएको भन्ने सञ्चारकर्मीको प्रश्नमा करणले भने, ‘क्याचमा दिप्पी (दिपेन्द्रसिंह ऐरी) थियो, उमाथिको विश्वासले क्याच नहुँदै सेलिब्रेट गरेँ।’

नेपाली बलरको टी२० को उत्कृष्ट बलिङ यहीँ नै हो भन्ने उनलाई खेलका दौरान भने थाहा थिएन। उनी आफ्नो उत्कृष्ट खेल्ने कोसिस गरिरहेको बताउँछन्।

‘यो बलिङ प्रदर्शन नेपाली बलरको उत्कृष्ट प्रदर्शन हो भन्ने थाहा थिएन। सबैले फिल्डिङ प्लान नै गरिरहेका थिए। मैले पनि ब्याट्सम्यानले डिफेन्स गर्छ होला भनेर सोचिरहेको थिएँ। स्लो बल फालौं भन्ने थियो,’ उनले भने, ‘म आफ्नो उत्कृष्ट खेल्ने कोसिस गरिरहेको थिएँ।’

नेपाली खेलाडीले टी२० आईमा करणले हासिल गरेको यो उपलब्धिलाई कप्तान सन्दीपले ‘ब्रिलियन्ट अचिभ्‌मेन्ट’ भनेका छन्। क्रिकेट यात्रामा पछि फर्केर हेर्दा पनि यसको महत्त्व हुने उनको तर्क छ। 

‘करण केसीको स्पेल ब्रिलियन्ट अचिभ्‌मेन्ट हो। क्रिकेटमा थोरै मात्र यस्तो उपलब्धि प्राप्त हुन्छ’, सन्दीपले भने, ‘क्रिकेट यात्रामा पछि फर्केर हेर्दा पनि यसको महत्त्व हुन्छ।’

हुन पनि हो, किक्रेटमा पहिलो छक्कादेखि अन्तिमसम्म र पहिलो विकेटदेखि सर्वाधिकसम्म पनि छुट्टै कीर्तिमान बन्छ। तर, करणले अहिले हात पारेको यो कीर्तिमान कुनै नेपाली खेलाडीले बनाउन सकेका थिएनन्। शक्ति गौचनले भने सन् २०१२ मा विश्व टी२० छनोटमा डेनमार्कविरुद्ध ह्याट्रिक विकेट लिएका थिए।

खेलपछि करणले यो कीर्तिमान आफ्नो लागि विशेष रहेको बताएका छन्। उनले भने, ‘स्पेशल नै हो, ह्याट्रिक पनि, ५ विकेट पनि। टी२० आईमा यो मेरो बेस्ट फिगर नै हो। खुसी लागिरहेको छ। अब भविष्यमा अझै चार/पाँच पटक यस्तो गर्न सकुँ।’

प्रकाशित मिति: बिहीबार, चैत १७, २०७८  २१:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, कसको कतिमा हुँदैछ खरिद बिक्री? मंगलबार, असोज १३, २०८३
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची मंगलबार, असोज १३, २०८३
वर्षाले रोक्यो क्वार्टरफाइनल, श्रीलंकासँग खेल्न नपाई नेपाल बाहिरियो मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्