• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

...जब जंगलमा प्रहरीको बुटसहितको बर्दी भेटियो 

श्रीमतीलाई यातना दिन प्रतिदिन २० हजार भाडामा प्रहरीको बर्दीको लिएको खुलासा 
64x64
नेपाल लाइभ शुक्रबार, चैत ४, २०७८  १७:१६
1140x725

काठमाडौं– गत फागुन २८ गते दिउँसो ११ बजेतिर संखुवासभाको खाँदबारी नगरपालिका–८ स्थित जंगल नजिक प्रहरीले प्रयोग गर्ने पोशाक फालिएको भन्ने जानकारी जिल्ला प्रहरी कार्यालयमा पुग्यो। 

खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुग्यो। प्रहरी नायव निरीक्षक (सई)को दर्ज्यानी चिह्न भएको १ जोर, प्रहरी हवल्दारको दर्ज्यानी चिह्न भएको १ जोर र प्रहरी जवानको २ जोर पोशाक र ४ जोर प्रहरी बुट प्रहरीले फेला पार्‍यो।

प्रहरीको बर्दी फेला पार्नु अघिल्लो दिनमात्रै खाँदबारी–८ माइती भएकी २६ वर्षीया प्रमिला कम्मर सार्की प्रहरी कार्यालयमा आएर एक घटनाबारे जानकारी गराएकी थिइन्। उनले नचिनेका ४ जना मानिस प्रहरी पोशाकसहित आफ्नो घरमा आएको जानकारी गराएकी थिइन्। 

बर्दीमा आएका उनीहरुले प्रमिलालाई ‘हामी प्रहरी कार्यालयबाट आएको तपाई‌को श्रीमानले आत्महत्या गरेकोले तुरुन्त हिड्नुस्’ भन्दै करीब १०० मिटर टाढा पुर्‍याएको उनले बताएकी थिइन्।

'त्यसपछि मलाई श्रीमान रमेशकुमार तामाङको जिम्मा लगाएर उनीहरू कहाँ गए। मलाई थाह भएन', प्रमिलाले प्रहरीलाई भनेकी थिइन्।

Ncell 2
Ncell 2
nimb
nimb

श्रीमानले रातभरी घर नजिकको जंगलमा कब्जा गरी ज्यानै समेत मार्ने नियतले शारीरिक तथा मानसिक यातना दिएको र आफू त्यहाँबाट भाग्न सफल भएको भन्दै प्रमिलाले प्रहरी पोशाक लगाएका ती व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित निवेदन  दिएकी थिइन्।

फागुन २९ गते प्रमिलाले ज्यान मार्ने उद्योग अन्तर्गत जाहेरी दिइन्। सो कार्यमा संलग्न भएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गर्‍यो। पक्राउ पर्नेमा प्रमिलाकै श्रीमान पाँचपखनकै ३४ वर्षीय रमेशकुमार तामाङ र संखुवासभाको पाचखपन नगरपालिका–४ घर भई तुम्लिङटार बस्ने ३० वर्षीय अर्जुन तामाङ (सईको बर्दी लगाउने) छन्।

प्रमिला र रमेशकुमारबीच २०७२ मा प्रेम विवाह भएको थियो। विवाहपश्चात दुवैजना ललितपुरमा र्निचर व्यवसाय गरी बसेका थिए। ५/६ महिना अगााडिबाट उनीरुको मनमुटाव बढ्दै गएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

गत माघ अन्तिम साता प्रमिला श्रीमानलाई नसोधी माइत गएकी थिइन्। फागुन २१ गते बेलुकाको समयमा काठमाडौंमा रमेशकुमारले सामान्य चिनजान भएका मानिसलाई सँगै राखी आफ्नो पारिवारिक समस्याको सम्बन्धमा जानकारी गराएको र रमेशकुमारले तयार गरेको योजनामा अनुसार घटना भएको संखुसवाभाका इन्स्पेक्टर जीवनकुमार गौतमले बताए।

योजना सफल बनाउन बागबजारस्थित एक टेलर्सबाट नक्कली प्रहरीका पोशाक प्रतिजोर प्रतिदिनको ५ हजारका दरले २ दिनका लागि रमेशकुमारले आफ्नो नागरिकता राखी भाडामा लगेको अनुसन्धानबाट खुलेको छ। फागुन २५ गते रमेशकुमारसहित ४ जना काठमाडौंबाट हिँडी २६ गते खाँदबारी पुगेका थिए।

त्यो रात खाँदबारीको एक होटलमा बास बसी प्रमिलाको माइती घरमा प्रहरीको पोशाक लगाएर चार जना पुगेका थिए। उनीहरुले 'तपाईंको श्रीमानले आत्महत्या गरेका छन्' भनी झुक्याएर बोलाएका थिए। रमेशकुमारको जिम्मा लगाएपश्चात प्रमिलाको घाँटीमा प्लाष्टिकको डोरीले र हातमा तारले बाँधी नियन्त्रणमा राखी यातना दिएको पाइएको प्रहरीले जनाएको छ। 

पछि प्रमिला त्यहाँबाट भागेकी थिइन्। घटनामा संलग्न तीन जना भने अहिलेसम्म फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, चैत ४, २०७८  १७:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्री बालेनको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको बैठक सुरु शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्