• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावी तालमेलका विषयमा देउवासँग पोखे प्रचण्ड र नेपालले असन्तुष्टि

64x64
नेपाल लाइभ बिहीबार, चैत ३, २०७८  १८:०७
1140x725

काठमाडौं- आउँदो वैशाख ३० गते तय स्थानीय तह निर्वाचनलाई लिएर सत्ता गठबन्धनभित्र 'अविश्वास' सुरु भएको छ। नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेता शेखर कोइलाबीच मत बाँझिदा त्यसको असर गठबन्धनमा पर्न थालेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि पोखेका छन्।

बिहीबार बिहान प्रधानमन्त्री देउवाका साथै कांग्रेस नेता रामचन्द्र पौडेलसँगको भेटमा प्रचण्ड र नेपालले गठबन्धन गरेर जाने विषयमा कांग्रेसको 'एकस्वर' अपेक्षा गरेका हुन्। तालमेलका विषयमा कांग्रेस नेताहरुबाट अनेकथरि धारणा बाहिर आएको भन्दै प्रधानमन्त्री देउवालाई प्रचण्ड र नेपालले कांग्रेस नेता पौडेलसमेत रहेको भेटवार्तामा क्लिएर गर्न भनेका हुन्। 

‘स्थानीय निर्वाचनमा तालमेल गर्ने विषयमा अनेक कुरा आइरहेका छन्। तालमेल गर्ने सवालमा के-के गर्न सकिन्छ? भन्ने विषयमा प्रचण्ड कमरेडले प्रधानमन्त्रीज्यूसँग आफ्नो कुरा राख्नु भएछ’, प्रचण्डनिकट एक नेताले भने, ‘प्रधानमन्त्रीज्यूले जवाफ दिँदै चुनाव हुने/नहुने कुरा र तालमेल गर्ने वा नगर्ने कुरा चुनावकै दिनसम्म पनि आइरहन्छन्। त्यसमा धेरै चिन्ता लिन हुन्न भन्नुभएछ।’  देउवाले आफू तालमेल गरेरै जाने विषयमा प्रतिवद्ध भएको प्रष्ट पारेका थिए। 

देउवाले चुनावी तालमेलको विषयलाई पन्छाउन खोजेको आभास भएपछि प्रचण्डले चित्त दुखाएको माओवादी केन्द्रका ती नेता बताउँछन्। पाँच दलीय चुनावी तालमेल गर्ने विषयमा कांग्रेस अनुदार भए विकल्प सोच्न सकिने संकेत समेत प्रचण्डले गरेको माओवादीका ती नेता बताउँछन्।

बिहीबार बिहान प्रधानमन्त्री देउवासँग भएको छलफलको प्रचण्डले आफूनिकट अन्य नेतासँग ब्रिफिङ गर्दै सबै विकल्पका लागि तयार रहन भनेका छन्। प्रचण्डनिकट ती नेताको भनाइ छ, 'उहाँले जिल्लामा अरु शक्ति  (एमाले) गठबन्धनका लागि तयार रहे\नरहेको विषयमा समेत सोध्नुभएको छ। हामीले एमालेका स्थानीय तहका नेता तयार नै रहेको उहाँलाई बताएका छौं। केन्द्रको निर्देशन मात्रै कुरिरहेको उहाँलाई अवगत गराएका छौं।'

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले देउवा पक्ष तालमेलका लागि लचिलो रहेपनि शेखर पक्ष कमजोर बनाउने गरी लागिरहेको समेत आफूनिकट नेतालाई बताएका छन्। यदि पार्टीभित्र देउवा नै अल्पमतमा परेर तालमेलका पक्षमा सहमति नजुट्दा माओवादी केन्द्रले विकल्प खोज्नुपर्ने हुन सक्ने उनले संकेत गरेका छन्। 

‘स्थानीय चुनावमा तालमेल गर्ने विषयमा प्रधानमन्त्री प्रतिवद्ध हुनुहुन्छ। कांग्रेसभित्रको शेखर कोइरालापक्ष तालमेल नै गर्न हुँदैन भन्ने पक्षमा छन्,’ प्रचण्डको भनाई उदृत गर्दै ती नेताले भने, ‘यदि प्रधानमन्त्री पार्टीमा अल्पमतमा पर्दै जानुभयो भने तालमेल पनि नहुन सक्छ। त्यस्तो अवस्थामा अन्य शक्तिसँग तालमेल गर्नुपर्ने अवस्था आउन सक्छ।’ 

त्यसको संकेत उनले बुटवलमा भएको एक कार्यक्रममा पनि गरेका छन्। उनले कांग्रेसले लखेट्न नै थाल्यो भने चाहिँ एमालेसँग गठबन्धन गर्न सकिने बताएका हुन्। बुटवलमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनको विषय कांग्रेसको व्यवहारमा भर पर्ने बताए। 

उनले भने, 'गठबन्धन नेपाली कांग्रेसको व्यवहारमा भर पर्छ। राजनीतिमा असम्भव भन्ने केही हुँदैन। धेरैलाई प्रधानमन्त्री बनाउने भूमिका मेरो हो। राजनीतिमा असम्भव भन्ने हुँदैन। यो सम्भावनाको खेल पनि हो।'

कांग्रेस नेता पौडेलले भने छलफल सत्ता गठबन्धन बलियो बनाउने विषयमै केन्द्रित भएको बताए। ‘सत्ता गठबन्धन बलियो बनाएर चुनावी तालमेल गर्ने विषयमा छोटो छलफल भयो। त्यहाँ सौहार्दपूर्ण रुपमा छलफल भयो’, नेपाल लाइभसँग कुरा गर्दै पौडेलले भने, ‘गठबन्धनमा सहभागी शीर्ष नेताबीच आधा घण्टा जति मात्रै कुराकानी भएको हो।’

प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १८:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी : टिमुरेमा भेटिए ९८ वटा शव
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
सुरुङ उद्धारमा चुनौती नै चुनौती छ, अझै आशा मारेका छैनौँ : गृहमन्त्री गुरुङ
सम्बन्धित सामग्री
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबारको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै झाँक्रीले रसुवामा देखिएको विपद् ठूलो भए पनि नेपालीका लागि विपद् अझै नटरेको बताइ... मंगलबार, भदौ १६, २०८३
बाढीमा बेपत्ता आफ्ना पाँच नागरिक खोजिदिन जापानी प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री ताकाइचीले बाढीमा बेपत्ता भएका आफ्ना पाँच जना जापानी नागरिकको यथाशीघ्र खोजी तथा उद्धार कार्य गरिदिन नेपाल सरकारलाई आग्र... मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा ‘यस अदालतमा विचाराधीन मुद्दामा प्रस्तुत प्रमाण, बयान तथा कागजा तहरू समेतको आधारमा प्रतिवादी सुरेन्द्रनारायण यादवमाथि लागेको आरोप दाब... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : टिमुरेमा भेटिए ९८ वटा शव मंगलबार, भदौ १६, २०८३
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मंगलबार, भदौ १६, २०८३
सुरुङ उद्धारमा चुनौती नै चुनौती छ, अझै आशा मारेका छैनौँ : गृहमन्त्री गुरुङ मंगलबार, भदौ १६, २०८३
अपर त्रिशूलीका तीनवटै सुरुङमा उद्धार टोली पुग्न सकेन मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्