• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एआईजी बढुवामा असन्तुष्ट डीआईजीको प्रश्न– ३० वर्ष सेवा गरेकालाई डेढ महिना त हो भनेर वञ्चित गर्न मिल्छ?

64x64
नेपाल लाइभ बुधबार, चैत २, २०७८  १८:०४
1140x725

काठमाडौं– गृहसचिव संयोजक रहेको बढुवा सिफारिस समितिले मंगलबार तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) बढुवाका लागि सिफारिस गर्‍यो।

सिफारिस सूची अनुसार पहिलो नम्बरमा वसन्त पन्त, दोस्रोमा धीरजप्रताप सिंह र तेस्रोमा रवीन्द्र धानुक रहेका छन्। यो बढुवा सिफारिस प्रकाशित भएसँगै प्रतिस्पर्धामा रहेका अन्य डीआईजीदेखि संगठनकै केही प्रहरी अधिकारीले समेत असन्तुष्ट देखिएका छन्।

बरियताको पहिलो दोस्रो नम्बरका लागि समेत छुटाएर कनिष्ठलाई बढुवा गरेको भन्दै प्रहरीमा असन्तुष्टि छाएको छ। प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीको ब्याची डीआईजीलाई समेत छुटाएर उनीहरूभन्दा जुनियरलाई बढुवाका लागि सिफारिस गरिएको थियो। वरीयताअनुसार पहिलो नम्बरका आईजीका ब्याची घनश्याम अर्याल, दोस्रो नम्बरमा आईजीकै ब्याची प्रकाशजंग कार्की थिए। तर, उनीहरूलाई छुटाएर जुनियर टोलीबाट धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरिएको छ।

यी दुईसँगै आईजीको ब्याचीबाट तेस्रो नम्बरमा रहेका वसन्त पन्त भने बढुवामा पर्न सफल भएका छन्। आईजीकै ब्याची चौथो नम्बरका ईश्वरबाबु कार्की भने बढुवामा छुटाइए। उनीभन्दा पछिका र जुनियर ब्याचका सिंह र धानुक बढुवाको सिफारिसमा परे। यसरी राम्रो र सिनियर भन्दा पनि शक्तिकेन्द्र निकटलाई मात्रै एआईजीमा बढुवा गरिएको भन्दै संगठन प्रमुखदेखि प्रतिस्पर्धीसमेत असन्तुष्टि भएका छन्। 

आउँदो वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण आईजी थापा क्षेत्रीसँगै उनकै ब्याची अर्याल, कार्कीद्वय, पन्त अवकाशमा जाँदैछन्। अवकाशमा जान डेढ महिनामात्रै बाँकी रहेकाले उनीहरू बढुवामा छुटेको तर्क एक तप्काले गरे पनि त्यो सत्य छैन। किनकि, प्रधानमन्त्री देउवाकै गृह जिल्लाकै पन्त जिल्लाबासीको साइनो जोड्दै बढुवामा परेका छन्। जबकि, उनी आउँदो वैशाख १८ गते अनिवार्य अवकाशमा जाँदैछन्।

Ncell 2
Ncell 2
nimb
nimb

डेढ महिना बाँकी रहेकाले बढुवामा छुटेको भन्ने तर्क गर्नेलाई डीआईजी ईश्वरबाबु कार्कीले सामाजिक सञ्जाल ट्वीटरमै जवाफ फर्काएका छन्। ‘उच्च तहमा पुग्न ३० वर्षसम्म गरेको सरकारी सेवालाई डेढ महिनामात्र बाँकी छ भनेर वञ्चित गर्न पनि त नमिल्ला नि?’ कार्कीको प्रश्न छ। 

अहिलेको बढुवामा शक्तिकेन्द्र निकटका मात्रै बढुवा भएको प्रतिस्पर्धी डीआईजीहरू बताउँछन्। एक त दरबन्दी पनि संगठनलाई आवश्यकता भएर भन्दा व्यक्तिको आवश्यकतामा थप भएको उनीहरूको आरोप छ। बढुवा पनि सोही अनुसार गरिएको उनीहरूको बुझाइ छ। पन्त प्रधानमन्त्रीको गृहजिल्लाबासीकै कारण बढुवामा परे भने सिंहलाई पनि प्रधानमन्त्रीको साथ रहेको जानकारहरू बताउँछन्।

धानुक भने अर्थमन्त्री जनार्दन शर्मा निकट भएकै कारण बढुवामा पर्न सफल भएका थिए। जबकि, कार्यसम्पादनमा अब्बल रहेको भन्दै आईजी थापा क्षेत्रीले डीआईजी उत्तमराज सुवेदीलाई बढुवामा नछुटाउन आग्रह गरेका थिए। सुदूरपश्चिम प्रदेशको डीआईजी हुँदा सुवेदीले बैतडीको दोगडा केदगार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागिरथी भट्टको बलात्कार र हत्यारा पत्ता लगाउन महत्त्वपूर्ण भूमिका खेलेको र त्यसले प्रहरीको गुमेको छवि उठ्नसमेत मद्दत पुगेको भन्दै आईजी थापा क्षेत्रीले सुवेदी बढुवामा छुट्न नहुने अडान राखेका थिए। तर त्यसमा सहमत नभएपछि आईजी थापा क्षेत्रीसमेत असन्तुष्ट भएको जानकार स्रोतले नेपाल लाइभलाई जानकारी दियो। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो बढुवासँगै आगामी वैशाख १८ गतेबाट रिक्त हुने आईजीको बढुवा समेत थप पेचिलो बन्ने संकेत देखिएको छ। यसअघिसम्म विश्वराज पोखरेल र सहकुल थापा मात्रै आईजीको दाबेदार भएकोमा अब त्यो रेसमा सिंह र धानुक पनि मिसिएका छन्। त्यसमाथि चुनावको मुखमा आईजी बढुवा गर्नुपर्ने भएकाले पनि आईजीको बढुवा थप पेचिलो बन्ने आकलन गर्न सुरु गरिएको छ।
 

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत
सम्बन्धित सामग्री
कर्णाली र महाकालीबाट दुई जनाको ज्यान जोगाउने प्रहरी पुरस्कृत ७१औँ प्रहरी दिवसका अवसरमा शुक्रबार गृहमन्त्री सुधन गुरुङले सहायक हवलदार राजेन्द्र चौधरी र प्रहरी कार्यालय सहयोगी प्रकाश सिंह महरालाई... शुक्रबार, असोज ३०, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ महलबारीस्थित भित्री सडकखण्डबाट प्रहरीले १४ लाख ८४ हजार रुपैयाँ बराबरको भन्सार छलीको मदिरा बराम... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
ताजा समाचारसबै
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
अर्थमन्त्री वाग्ले विदेश भ्रमणमा, कम्पनी नवीकरण र दर्ता खारेजीको म्याद थप्ने प्रस्ताव अलपत्र शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
कांग्रेसका नवनिर्वाचित सभापतिको सपथ शनिबार शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्