• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बलिउडमा राजनीतिक फिल्म : ‘द कश्मीर फाइल्स’देखि ‘उरी’सम्म

64x64
नेपाल लाइभ बुधबार, चैत २, २०७८  १३:३९
1140x725

काठमाडौं– बलिउडमा राजनीतिक फिल्मको निकै ठूलो प्रभाव छ। बलिउड फिल्म क्षेत्रमा प्रायः चुनावनजिक हुँदा राजनीतिक विषयलाई आधार मानेर बनेका फिल्महरू प्रदर्शनमा आउँछन्।

हालसालै प्रदर्शनमा आएको अनुपम खेर अभिनित फिल्म ‘द कश्मीर फाइल्स’ यसैको उदाहरण हो। विवेक अग्निहोत्रीको निर्देशनमा बनेको फिल्म अहिले भारतीय दर्शकले पनि मन पराइरहेका छन्।

कश्मीरी पण्डितको पीडामा आधारित बनेर निर्माण भएको उक्त फिल्मलाई कतिपयले भारतीय जनता पार्टीको चुनावी प्रोपोगाण्डालाई लिएर निर्माण भएको बताइरहेका छन् भने कतिपयले फिल्मले वास्तवमै कश्मीरी पण्डितहरुमाथि भएको अन्यायलाई देखाएको बताइरहेका छन्।
 
चुनावी समयमा प्रदर्शनमा आउने बलिउडका यस्ता फिल्मले निश्चित पार्टको धारणालाई लिएर आममानिसमा त्यसको प्रभाव पार्ने गरि निर्माण भएका हुन्छन्। बलिउडमा पछिल्लो समय यस्ता फिल्मको निर्माण पनि बढिरहेको छ। २०१९ को ‘उरी’देखि २०१७ मा प्रदर्शनमा आएको ‘एन इनसिगनिफिकेन्ट मेन’जस्ता फिल्महरु यसका उदाहरण हुन्। 

उरी : द सर्जिकल स्ट्राइक
भारतमा २०१९ मा भएको जनरल इलेक्सनअघि प्रदर्शनमा आएको यो फिल्ममा विक्की कौशल मुख्य भूमिकामा देखिएका छन्। फिल्म ११ जनवरी २०१९ मा प्रदर्शनमा आएको थियो। फिल्म २०१६ मा ‘भारतीय सेनाले पाकिस्तान’माथि गरेको सर्जिकल स्ट्राइकमा आधारित रहेको छ। 

‘उरी’बक्स अफिसमा निकै सफल भएको थियो। फिल्ममा भएको एक संवाद ‘हाउ इज द जोस’ फिल्म प्रदर्शन हुँदा सिनेमा हलमा पनि गुञ्जिएको थियो। फिल्म बक्स अफिसमा चर्चित र सफल भएपनि उक्त फिल्म राजनीतिक प्रोपोगाण्डाको विषयमा बनेको कुरा चर्चामा आएको थियो।

द एक्सिडेन्टल प्राइम मिनिस्टर
२०१९ जनवरी ११ मा प्रदर्शनमा आएको फिल्म ‘द एक्सिडेन्टल प्राइम मिनिस्टर’पनि बलिउडमा राजनीतिक प्रोपगाण्डाको रुपमा निर्माण भएको थियो। 

२०१४ मा सार्वजनिक भएको सञ्जय बारुको सोही नामको उपन्यासमा आधारित फिल्ममा भारतीय प्रधानमन्त्री मनमोहन सिंहको कथालाई प्रस्तुत गरिएको थियो। ‘उरी’सँगै प्रदर्शनमा आएको उक्त फिल्ममा अनुपम खेरले मुख्य भूमिका निभाएका थिए।

फिल्मलाई ‘भारतीय कंग्रेस पार्टी’को प्रोपोगाण्डा फिल्मको रुपमा दर्शकले समीक्षा गरेका थिए। फिल्मले बक्स अफिसमा भने खास तहल्का मच्चाउन सकेको थिएन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पीएम नरेन्द्र मोदी
२०१९ मा भारतको ‘जनरल असेम्बली इलेक्सन’को परिणाम आएको दुई दिनपछि २४ मेमा प्रदर्शनमा आएको भारतीय फिल्म ‘पीएम नरेन्द्र मोदी’मा सत्ता सम्हालिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गुणगान गाइएको थियो। 

फिल्ममा मोदीको भूमिकामा अभिनेता विवेक ओबेरोयले अभिनय गरेका छन्। प्रदर्शनमा आउनुअघि निकै विवादमा आएको फिल्म यही कारणले पूर्वनिर्धारित मितिभन्दा पछि सरेको थियो। फिल्मलाई चुनावअघि प्रदर्शन गर्ने बताइएको थियो। तर, भारतीय जनता पार्टी सत्तामा हुँदा विपक्षमा रहेका अन्य पार्टीले विरोध गरेसँगै फिल्मको प्रदर्शन मिति पछि सरेको थियो। विपक्षले फिल्ममाथि आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका थिए।

एन इनसिगनिफिकेन्ट मेन
बलिउडमा भारतका विभिन्न पार्टीका नेतामाथि फिल्म बन्ने क्रममा हालसालै मुलधारको राजनीतिमा आएर शक्ति सिर्जनामा अग्रणी देखिएको आम आद्‍मी पार्टीका प्रमुख अरविन्द केजरीवालमाथि पनि फिल्म बन्न पुग्यो। डकुमेन्ट्री शैलीमा बनेको यो थ्रिलर फिल्ममा आपका प्रमुख अरविन्द केजरवालको विषयमा कथा समेटिएको छ। 

कुश्वु रान्का र विनय सुक्लाको निर्देशनमा बनेको फिल्मलाई ‘क्राउड फण्डिङ’मार्फत निर्माण गरिएको थियो। फिल्ममा केजरीवालले भारतीय राजनीतिमा भएको भ्रष्टाचार उन्मुलनका लागि गरेको संघर्षलाई देखाइएको छ। 

ठाकरे
भारतको शिव सेनाका सुप्रिमो रहेका बाल ठाकरेको जीवनमाथि आधारित रहेर ‘ठाकरे’ फिल्म बनेको थियो। फिल्ममा नवाजुद्दीन सिद्दिकी मुख्य भूमिकामा थिए। फिल्मलाई अभिजीत पानसेले निर्देशन गरेका थिए। 

२०१९ को लोकसभा चुनावभन्दा पहिले प्रदर्शनमा आएको यो फिल्म निकै विवादमा आएको थियो। २३ जनवरी २०१९ मा प्रदर्शनमा आएको फिल्ममा अभिनेत्री अमृता सिंहले सिद्दिकीलाई साथ दिएकी थिइन्।

प्रकाशित मिति: बुधबार, चैत २, २०७८  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद
भोटेकोशी बाढी अपडेट : १ हजार ५८ शव फेला, ५८ शव हस्तान्तरण
सिंह दरबारमा सर्वदलीय बैठक सुरु, दोस्रो तहका नेताहरु सहभागी
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ५८ शव फेला, ५८ शव हस्तान्तरण मंगलबार, भदौ १६, २०८३
सिंह दरबारमा सर्वदलीय बैठक सुरु, दोस्रो तहका नेताहरु सहभागी मंगलबार, भदौ १६, २०८३
प्रहरीको गतिविधि खिच्न पाउने कि नपाउने ? सर्वोच्चले माग्यो सरकारको जवाफ मंगलबार, भदौ १६, २०८३
संशोधित शव व्यवस्थापन निर्देशिका : निजी सञ्चारमाध्यमलाई सूचना ‘निषेध’ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्