काठमाडौं- मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।
मंगलबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो।
विभिन्न देशका लागि राजदूतहरुको नियुक्ति लगायका विषयमा बैठकले निर्णय गर्ने स्रोतको दाबी छ।
सामान्यता सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।