• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेसका जिल्ला नेतृत्व : देउवा पक्षको बहुमत [सूचीसहित]

64x64
नेपाल लाइभ सोमबार, फागुन ३०, २०७८  १८:१५
1140x725

काठमाडौं- नेपाली कांग्रेसको ७७वटै जिल्लाको अधिवेशन समाप्त भएको छ। प्राप्त नजितामा सभापति शेरबहादुर देउवा पक्षका धेरैले जिल्ला सभापति जितेका छन्।

७७ मध्ये ४१ जिल्लाका सभापतिहरु देउवा पक्षमा छन्। त्यस्तै, शेखर कोइराला र रामचन्द्र पौडेल पक्षका ३२ जना जिल्ला सभापति छन्। कांग्रेको चौधौं महाधिवेशनमा बेग्लै समूहमा देखिएका कृष्णप्रसाद सिटौला पक्षले २, प्रकाशमान सिंह पक्षले १ र विमलेन्द्र निधि पक्षले १ जिल्लाको नेतृत्व पाएका छन्।

प्रदेश १ मा देउवा पक्षका ७, कोइराला-पौडेल पक्षका ६ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन्। मधेश प्रदेशमा देउवा पक्षका ६, कोइराला-पौडेल पक्षका १ र निधि पक्षका १ जना जिल्ला सभापति भएका छन्। बागमती प्रदेशका देउवा पक्षका ७, कोइराला-पौडेल पक्षका ५ र प्रकाशमान सिंह पक्षका १ जना जिल्ला सभापति भएका छन्।

त्यस्तै, गण्डकी प्रदेशमा देउवा पक्षका ५, कोइराला-पौडेल पक्षका ५ र सिटौला पक्षका १ जना जिल्ला सभापति भएका छन्। लुम्बिनी प्रदेशमा देउवा पक्षका २ र कोइराला-पौडेल पक्षका १० जना जिल्ला सभापति भएका छन्।

कर्णाली प्रदेशमा देउवा पक्षका ८ र कोइराला-पौडेल पक्षका २ जना जिल्ला सभापति भएका छन्। सुदूरपश्चिम प्रदेशमा देउवा पक्षका ६ र कोइराला-पौडेल पक्षका ३ जना जिल्ला सभापति भएका छन्।

nimb
nimb

प्रदेश १ का जिल्लाहरू :
१. झापा- देउमान थेबे (कृष्ण सिटौला पक्ष)
२. मोरङ- डिगबहादुर लिम्बु (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
३. सुनसरी- केदार भण्डारी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
४. उदयपुर- हिमाल कार्की (शेरबहादुर देउवा पक्ष)
५. इलाम- डम्बर खड्का (शेरबहादुर देउवा पक्ष)
६. पाँचथर- रुपनारायण जबेगु (शेरबहादुर देउवा पक्ष)
७. तेह्रथुम- अर्जुन तुम्बाहाम्फे (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
८. ताप्लेजुङ- गजेन्द्र तुम्याङ (शेरबहादुर देउवा पक्ष)
९. धनकुटा- दिनेश राई (शेरबहादुर देउवा पक्ष)
१०. भोजपुर- विनोद वान्तबा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
११. खोटाङ- विष्णुकुमार राई (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१२. ओखलढुंगा- तेजेन्द्र खनाल (शेरबहादुर देउवा पक्ष)
१३. सोलुखुम्बु- नामगेल जाङ्बु शेर्पा (शेरबहादुर देउवा पक्ष)
१४. संखुवासभा- दीपक खड्का (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष) 

मधेश प्रदेशका जिल्लाहरू :
१. सप्तरी- रामदेव साह (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. सिरहा- रामचन्द्र यादव (शेरबहादुर देउवा पक्ष) 
३. धनुषा- योगेन्द्र पंजियार (विमलेन्द्र निधि पक्ष)
४. महोत्तरी- नागेश्वर यादव (शेरबहादुर देउवा पक्ष)
५. सर्लाही- सुरेन्द्रप्रसाद सिंह (शेरबहादुर देउवा पक्ष)
६. रौतहट- सुनिलकुमार यादव (शेरबहादुर देउवा पक्ष)
७. बारा- राजेश राय यादव (शेरबहादुर देउवा पक्ष)
८. पर्सा- जनार्दन सिंह क्षेत्री (शेरबहादुर देउवा पक्ष)

बागमती प्रदेशका जिल्लाहरू :
१. सिन्धुली- उपेन्द्रकुमार पोखरेल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. रामेछाप- कान्छाराम तामाङ (शेरबहादुर देउवा पक्ष)
३. दोलखा- बर्मा लामा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
४. भक्तपुर- दुर्लभ थापा (शेरबहादुर देउवा पक्ष)
५. धादिङ- रामनाथ अधिकारी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
६. काठमाडौं- सबुज कृष्ण बानियाँ (प्रकाशमान सिंह पक्ष) 
७. काभ्रेपलान्चोक- तिर्थ लामा (शेरबहादुर देउवा पक्ष)
८. ललितपुर- जितेन्द्रकुमार श्रेष्ठ (शेरबहादुर देउवा पक्ष)
९. नुवाकोट- रमेशकुमार महत (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१०. रसुवा- पेम्बाछिरिङ तामाङ (शेरबहादुर देउवा पक्ष)
११. सिन्धुपाल्चोक- जंगबहादुर तामाङ (शेरबहादुर देउवा पक्ष)
१२. चितवन- राजेश्वर खनाल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१३. मकवानपुर- बुद्ध लामा (शेरबहादुर देउवा पक्ष)

गण्डकी प्रदेशका जिल्लाहरू :
१. गोरखा- नन्दप्रसाद न्यौपाने (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. तनहुँ- जितप्रकाश आले (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
३. स्याङ्जा- राजु थापा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
४. लमजुङ- टकराज गुरुङ (शेरबहादुर देउवा पक्ष)
५. कास्की- किशोर दत्त बराल (शेरबहादुर देउवा पक्ष)
६. मनाङ- शंकर गुरुङ (शेरबहादुर देउवा पक्ष)
७. मुस्ताङ- रोमी गौचन थकाली (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
८. पर्वत- युवराज जोशी (शेरबहादुर देउवा पक्ष)
९. बागलुङ- जित शेरचन (कृष्ण सिटौला पक्ष)
१०. म्याग्दी- खमबहादुर गर्बुजा (शेरबहादुर देउवा पक्ष)
११. नवलपरासी (पूर्व)- महेन्द्रध्व जिसी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)

लुम्बिनी प्रदेशका जिल्लाहरू :
१. नवलपरासी (पश्चिम)- अर्जुन पोखरेल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
२. पाल्पा- हिमालदत्त श्रेष्ठ (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
३. रूपन्देही- रामकृष्ण खाँड (शेरबहादुर देउवा पक्ष)
४. कपिलवस्तु- अब्दुल कलाम (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
५. अर्घाखाँची- केशव श्रेष्ठ (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
६. गुल्मी- खिलध्वज पन्थी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
७. दाङ- शंकरप्रसाद डाँगी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
८. प्युठान- विष्णुकुमार गिरी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
९. रुकुम (पूर्व)- केशरमान रोका (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१०. रोल्पा- किशोरकुमार आचार्य (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
११. बाँके- नारायणप्रसाद गौडेल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
१२. बर्दिया- अरुणप्रकाश सिंह राठौर (शेरबहादुर देउवा पक्ष)

कर्णाली प्रदेशका जिल्लाहरू :
१. रुकुम (पश्चिम)- प्रेमप्रकाश ओली (शेरबहादुर देउवा पक्ष)
२. सल्यान- केशवबहादुर विष्ट (शेरबहादुर देउवा पक्ष)
३. सुर्खेत- खड्गबहादुर पोखरेल (शेरबहादुर देउवा पक्ष)
४. दैलेख- मणिराम रेग्मी (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
५. जाजरकोट- बेदराज सिंह (शेरबहादुर देउवा पक्ष)
६. डोल्पा- दिपेन्द्रबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
७. जुम्ला- कर्णबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
८. कालिकोट- अम्बबहादुर शाही (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
९. मुगु- ऐनबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
१०. हुम्ला- मोहनविक्रम सिंह (शेरबहादुर देउवा पक्ष)

सुदूरपश्चिम प्रदेशका जिल्लाहरू :  
१. कैलाली- नारायणदत्त भट्ट (शेरबहादुर देउवा पक्ष)
२. डोटी- नरेन्द्रबहादुर शाही (शेरबहादुर देउवा पक्ष)
३. अछाम- पुष्पबहादुर शाह (शेरबहादुर देउवा पक्ष)
४. बाजुरा- रामसिंह रावल (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष) 
५. बझाङ- खड्कबहादुर बोहरा (शेरबहादुर देउवा पक्ष)
६. कञ्चनपुर- पदम बोगटी (शेरबहादुर देउवा पक्ष)
७. डडेल्धुरा- भीमबहादुर साउद (शेरबहादुर देउवा पक्ष)
८. बैतडी- चतुरबहादुर चन्द (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)
९. दार्चुला- ललितसिंह बोहरा (शेखर कोइराला-रामचन्द्र पौडेल पक्ष)

प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल
भोटेकोशी बाढी : ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि के–के प्रक्रिया चाहिन्छ ?
भोटेकोशी बाढीको सातौं दिन : १२ हजारको उद्धार, ९८७ को शव फेला
सम्बन्धित सामग्री
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी भोटेकोशीमा आएको अप्रत्याशित तथा विनाशकारी बाढी–पहिरोलगत्तै बसेको सर्वदलीय बैठकबाट नेपालमा विपद्को दिगो समाधान र पूर्वतयारीका विषयमा... मंगलबार, भदौ १६, २०८३
रेशम चौधरीलाई माफी दिने निर्णयविरुद्धको रिट तीन वर्षपछि सर्वोच्चले फैसला सुनाउँदै न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको छ । मंगलबार, भदौ १६, २०८३
आज फेरि सर्वदलीय बैठक बस्दै मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि के–के प्रक्रिया चाहिन्छ ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढीको सातौं दिन : १२ हजारको उद्धार, ९८७ को शव फेला मंगलबार, भदौ १६, २०८३
विपद् व्यवस्थापनका लागि उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने तयारी मंगलबार, भदौ १६, २०८३
भोटेकोशी  बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
कृष्णभीर भासिएपछि कहाँबाट आउँदैछ काठमाडौंमा ग्यास ? मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री बालेनलाई अपर त्रिशूली–३ बी आयोजनाबाट हराएका इन्जिनियरकी बहिनीको मार्मिक पत्र सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्