काठमाडौं- नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा सोमबार दिउँसोबाट बैठक सुरु भएको हो।
एमाले महासचिव शंकर पोखरेलको अध्यक्षतामा सुरु भएको सचिवालय बैठकमा स्थानीय तहको निर्वाचन लगायत पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।