काठमाडौं– नेपाली काँग्रेस सप्तरीको सभापतिमा रामदेव साह विजयी भएका छन् ।
बिहीबार सम्पन्न मतगणनाअअनुसार उनी १ हजार १८६ मत ल्याएर सभापतिमा विजयी भएका छन्।
उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका शत्रुधनप्रसाद यादवले १ हजार ७० मत प्राप्त गरेका छन्। सभापतिमा निर्वाचित यादव शेखर कोइराला पक्षका हुन्।
कुल २ हजार ५३५ मतदाता रहेको सप्तरीमा २ हजार ३४२ मत खसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।