• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन ७, २०८२ Thu, Feb 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धनको पक्षमा देउवा : 'एक्लै लड्दा हारेका थियौँ, मिलेर चुनाव लड्नुपर्छ'

64x64
नेपाल लाइभ बिहीबार, फागुन २६, २०७८  १३:१९
1140x725

काठमाडौं- आफ्नै पार्टीभित्र आगामी चुनावमा गठबन्धन गर्ने वा नगर्ने विषयमा विवाद रहिरहेको अवस्थामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले गठबन्धन गरेरै चुनावमा सहभागी हुने प्रष्ट पारेका छन्।

बिहीबार नेपाली कांग्रेस पर्साका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री हुन नचाहँदा नचाहँदै पनि गठबन्धनका नेताहरुले सहयोग गरेर प्रधानमन्त्री भएको पटकपटक दोहोर्‍याएका थिए।

 'वास्तवमा मैले प्रधानमन्त्री हुन खोजेकै थिइनँ। सबै साथीहरुले, गठबन्धनका साथीहरुले माओवादी केन्द्र, एकीकृत समाजवादी, मधेसका पार्टीहरु सबैले सहयोग गरेर म प्रधानमन्त्री भएको हुँ,' उनले भने, 'अहिले परिस्थिति बदलिएको छ। डर त्रास हटेको छ। लेख्ने बोल्ने स्वतन्त्रता प्राप्त छ। हाम्रो पार्टीको उद्देश्य नै लोकतन्त्रलाई स्थायी गराउने हो।'

Ncell 2
Ncell 2

देउवाले गठबन्धनका नेताहरुको सहयोगले आफू प्रधानमन्त्री भएको भन्दै गठबन्धनसित आउँदो स्थानीय तहदेखि माथिको चुनावमा गठबन्धन हुने बताए। 'गठबन्धनका साथीहरुले कुनै पनि किसिमले बेवास्ता गर्ने कुरा छैन। हामीले सबैको सहयोग लिएर अगाडि जानुपर्छ,' उनले भने।

उनले गठबन्धनको विपक्षमा रहेका आफ्नै पार्टीका नेताहरु लक्षित गर्दै गत निर्वाचनमा एक्लै चुनाव लड्दा हाम्रो अवस्था के थियो? भन्दै प्रश्न गरेका थिए। त्यतिबेला आफूहरु हारेको भन्दै अहिले गठबन्धनकै सरकार भएको कारणले मिलेर चुनावमा जानुपर्ने उनको भनाइ थियो।

'नेपालको अहिलेको संविधान अनुसार कुनै पनि पार्टीले एक्लै बहुमत ल्याउन सक्दैन। कुनै पार्टीसँग मिल्नुपर्ने आवश्यकता छ। त्यसैले गठबन्धनका साथीहरुको सहयोगले सरकार बनेको हो। म प्रधानमन्त्री भएको छु। ठाउँठाउँमा समस्या होलान्। जिल्लामा होलान्, गाउँमा होलान्, प्रदेशमा होलान्। यी सबै बसेर कुराकानी गरेर मिलाउनुपर्छ। उहाँहरुका पनि बुझ्ने नेताहरु हुनुहुन्छ। हाम्रा साथीहरुले पनि कुरा बुझ्नुपर्छ,' उनले भने।

देउवाले गठबन्धनलाई एकसाथ लैजानु प्रजातन्त्रका लागि, नेपालका लागि, आफ्नो पार्टी स्वयंका लागि पनि आवश्यक रहेको बताए। 'त्यसकारण हाम्रो बोल्ने भाषाले गठबन्धनका साथीहरुलाई अनावश्यक रुपमा चिढ्याउने काम गर्नु हुँदैन,' उनले थपे, 'अर्कोतिर, विपक्षी पार्टी एमाले छ, त्यो सिद्धिसक्यो भने नठाने हुन्छ। त्यो पनि सशक्तै छ।'

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १३:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रवि र बालेन सुर्खेत जादै, वाचापत्र सार्वजनिक गरिने
राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै
सम्बन्धित सामग्री
रवि र बालेन सुर्खेत जादै, वाचापत्र सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक माेहनजंग बुढथापाका अनुसार रास्वपाले बिहान ११ बजेदेखि वीरेन्द्रनगर नगरपालिका वड... बिहीबार, फागुन ७, २०८२
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ । बिहीबार, फागुन ७, २०८२
यो चुनावले देशलाई दुर्घटनातर्फ लैजाने कि जोगाउने भन्ने फैसला गर्छ– प्रचण्ड सिस्ने गाउँपालिकाको खुपिचार, खारा, भीङ, पोखरा, सिस्नेरी र धपेमा आयोजित कार्यक्रममा उहाँले जनयुद्धकालीन स्मृतिहरू सम्झँदै रुकुम–रोल्प... बुधबार, फागुन ६, २०८२
ताजा समाचारसबै
रवि र बालेन सुर्खेत जादै, वाचापत्र सार्वजनिक गरिने बिहीबार, फागुन ७, २०८२
राष्ट्र निर्माणका निम्ति एकजुट बन्न प्रधानमन्त्रीको आग्रह बिहीबार, फागुन ७, २०८२
एमालेले आज घोषणापत्र सार्वजनिक गर्दै बिहीबार, फागुन ७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बिहीबार, फागुन ७, २०८२
भरतपुर विमानस्थलमा इन्धन सेवा सुरु बिहीबार, फागुन ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
नेकपाका महासचिव ऋषि कट्टेलसहित चार जना पक्राउ बुधबार, फागुन ६, २०८२
पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ बुधबार, फागुन ६, २०८२
राष्ट्रिय समस्याको समाधान गरेर मात्र निर्वाचनमा जानु उचित, नत्र चुनावपछि थप द्वन्द्व हुनेछ : ज्ञानेन्द्र शाह बुधबार, फागुन ६, २०८२
रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिले छोडिन् पार्टी बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्