काठमाडौं– राष्ट्रिय भूमि आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। आयोगले सर्भेक्षक र अमिन पदमा १ सय ९९ जना कर्मचारी माग गरेको हो।
आयोगले करारमा काम गर्नका लागि सो संख्यामा कर्मचारी माग गरेको हो।
इच्छुक उम्मेदवारहरूले ७ दिन भित्रमा आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।