काठमाडौं– नेपाली कांग्रेस अछामको सभापतिमा पुष्प बहादुर शाह निर्वाचित भएका छन्।
सोमबार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार ७७९ मत प्राप्त गर्दै शाह सभापतिमा निर्वाचित भएका हुन्।
उनका निकटतम प्रतिष्पर्धी भरत स्वारले ७११ मत ल्याएको निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।