काठमाडौं– सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरोको बैठक बसिरहेको छ।
पोलिटब्यूरो गठन भएपछि पहिलो बैठक बसेको हो। पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको हो।
बैठकमा स्थानीय तहको निर्वाचन लगायत पार्टी संगठनका गतिविधिका बारेमा छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।