काठमाडौं– नेकपा एमालेले एमसीसी पारित भएको पर्सिपल्ट आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्दै एमसीसीमा एमालेलाई सत्ता गठबन्धनले बाहिर राखेको आरोप लगाएका छन्।
उनले विज्ञप्तिमार्फत आफ्ना सांसदहरु बल घेराउमा रहँदा सत्ता पक्षले मात्र पारित गरेको दावी गरे। एमालेले एमसीसीको विरोधमा रहेका दलहरुले गलत प्रचार र विषाक्त बनाएका कारण आवश्यक नभएको व्याख्यात्मक घोषणा गरेको आरोप लगाए।
यस्तो छ एमालेको विज्ञप्ति




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।