काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
बिहीबार धनगढी गएका नेपाल शुक्रबार बिहान काठमाडौं फर्केसँगै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन्।
देउवा र नेपालबीचको संवादसँगै एमसीसी संसदबाट अनुमोदन गराउन नयाँ विकल्पको खोजी सुरु भएको छ। सत्ता गठबन्धन जोगाएर एमसीसी पारित गराउन नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।