काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेट सकिएको छ। उनीहरुबीच बेलुका पुनः भेट हुने भएको छ।
कांग्रेस महामन्त्री गगन थापाले आजै बेलुका ७ बजे पुनः छल हुने बताए। 'ओलीले साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ। साँझ ७ बजे बालुवाटारमा पुनः छलफल हुन्छ', उनले भने।
छलफलमा प्रधानमन्त्रीले एमसीसीमा सहयोगको अपेक्षा गरेका थिए। ओलीले छलफल गरेर पुनः भेट्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।