• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ १३, २०८३ Sat, Aug 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्डको ‘प्रपञ्चको जालो चिर्ने’ भनाइमाथि आक्रोश, व्यंग्य र प्रेम

64x64
नेपाल लाइभ बुधबार, फागुन ११, २०७८  १४:१७
1140x725
प्रचण्डको फेसबुकमा राखिएको भनाइसहितको तस्बिर।

काठमाडौं- एमसीसीका कारण राष्ट्रिय राजनीति गन्जागोलमा फसेको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटन गरेपछिविरुद्ध बनेको पाँचदलीय सत्ता गठबन्धन नै संकटमा छ। एमसीसी पास नगरी नछाड्ने कांग्रेसको लाइन र पास गर्नै नहुने माओवादी केन्द्रका अधिकांश नेता कार्यकर्ताको भावनामा मझधारमा परेका छन्, पुष्पकमल दाहाल 'प्रचण्ड'। 

यो मझधारबाट सजिलै किनार लाग्ने संकेत देखिरहेका छैनन् प्रचण्ड। सत्ता गठबन्धन पनि जोगाउने र एमसीसीको डुंगा पनि पार लगाउने सम्भावना नदेखिएपछि प्रचण्‍डले एउटा जालभित्र परेको महशुस गरेका हुन सक्छन्। यस्तो अवस्थामा बुधबार प्रचण्डको एउटा भनाइसहित तस्बिर उनको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भयो। 

जहाँ उनी भन्छन्, 'विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरु फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दुर कोशिस गर्छन्। अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरुबीच संघर्ष चलिरहेको छ। उनीहरु कैयन षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन्। हामी ती सवै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं।' 

उनले जुन प्रसंगमा भनेपनि फेसबुक प्रयोगकर्ताले एमसीसीकै सेरोफेरोमा बुझेका छन्। एमसीसीको 'जालो'मा माओवादी नेतृत्व परेको छ। त्यो चिरेर बाहिर निस्किन नसकिरहेको अवस्थामा फेसबुकमा सेयर विचारमा अन्य फेसबुक प्रयोगकर्ताको प्रतिक्रिया केही भावुक, केही रमाइला र केही आक्रोशपूर्ण देखिन्छन्। 

केही आवेग, आलोचना र व्यंग्य

एसबी प्याङ्गो लिम्बू फेसबुक हेन्डल भएका एकजनाले प्रचण्डको उक्त भनाइमा नेताप्रतिकै वितृष्णा पोखेका छन्। उनी लेख्छन्,'हजारौं जन्ता मुर्ख भएप नि देश बर्बाद हुँदैन, तर एउटा नेता मुर्ख भयो भने देश बर्बाद हुन्छ। नेपालमा त्यस्ता नेता थुप्रै भेटिन्छन्।' 

प्रचण्डको भनाइमा  कृष्णप्रसाद भट्टराई नामबाट फेसबुक चलाइरहेका अर्का व्यक्तिले अविश्वास व्यक्त गरे। उनको प्रतिक्रिया छ, 'आज बिहानै चोकमा एउटा बौलाहा कराइरहेको थियो, तर बिडम्बना त्यसको राजनीतिक विश्लेषण योभन्दा मन छुने र यथार्थपरक थियो।' 

निशब्द शर्मा  नामका फेसबुक प्रयोगकर्तालाई प्रचण्डप्रति विश्वास नै उठेको रहेछ। उनको आक्रोशमिश्रित जवाफ छ, 'प्रचन्डबाट क्रान्ति, अलकायदाबाट शान्ति त्यस्तै-त्यस्तै हो।'

nimb
nimb

जनक सापकोटा नामका सामाजिक सञ्जाल प्रयोगकर्ता रमाइलो तरिकाले प्रचण्ड र एमसीसीको विकासक्रम प्रस्तुत गर्छन्। 'द सुप्रिमो रोडम्याप' भन्दै यसरी उनी सिर्जनशीलता प्रस्तुत गर्छन्: 
१. चिट्ठी पठाएकै छैन, शेरबहादुरजीले भन्नु भएको अर्कै हो।
२. चिट्ठी पठाएको हो तर एमसीसी पास गर्छु भनेर होइन।
३. एमसीसी पास गर्छु भनेर चिट्ठी पठाएको हो तर टेबल गरिन्न।
४. एमसीसीको विपक्षमा छु। कांग्रेसले जबर्जस्ती टेबल गरे सरकारमा बसिन्न।
५. टेबलचाहिँ गरियो तर पक्षमा भोट हालिन्न। सरकार पनि छोडिन्न।

यसपछि प्रचण्डका सम्भावित कदम प्रस्तुत गरेका छन् :
६. पक्षमा भोट चाहिँ हालियो। तर कार्यान्वयन गरिन्न।
७. कार्यान्वयन चाहिँ गरियो तर पूरा हुन्न दिइन्न।
८. पूरा हुन चाहिँ दिने हो तर अमेरिकी सेना ल्याइन्न।
९. परियोजना सम्पन्न चाहिँ भयो तर अमेरिकी सेना आएन।
१०. उद्घाटनको दिन 'यो एमसीसी परियोजनाले देशलाई अब स्विट्जरल्याण्ड बनाउँछ।'

अन्तिममा लेख्छन्, 'राष्ट्रनायक कमरेड प्रचण्डलाई काम गर्न दे।' 
यसैगरी श्रवण पौडेल नामका फेसबुक प्रयोगकर्ता माओवादीप्रति चिन्ता व्यक्त गर्छन्, 'यो छेपारे पाराले वडामा पनि जित मुस्किल छ माओवादीलाई। छिनछिनमा फेरिने बोलीले जनमत खस्कँदो छ।'

बेबबहादुर ओलीको जालो फोर्ने शब्दमा आफ्नै अर्थ छ। उनी प्रतिक्रिया लेख्छन्, 'जालो फोरेर भनेको एमसीसी पास गर्ने भनेका होला।' 

रोशन दाहाललाई भने प्रतिक्रान्ति प्रचण्डहरुकै बाटो समाएर त्यहाँ पुग्ने कोशिस गरेका हुन् जस्तो लाग्छ। उनको विचार छ, 'जुन छोटो समयमा तपाईंहरुले त्यत्रो राज्यसत्ता आफ्नो अधिनमा पार्नुभो। छोटो बाटो हिँडेर। लगत्तै पछि घटिरहेका प्रतिक्रान्तिहरु तपाईंहरुकै बाटो समाइ त्यहाँ पुग्ने कोशिस गरेका हुन्।  जस्तै मधेस आन्दोलनका नेता।  यो शृंखला तबसम्म रोकिन्न, जबसम्म हरेकको आफ्नै राज्य र आफ्नै सरकार र प्रधानमन्त्री हुँदैनन्।'

प्रेम, आशा र भरोसा 

अहिले 'प्रचण्डका पाँच अवतार'का रुपमा उनका गतिविधिको एउटा ग्राफिक्स भाइरल छ। प्रचण्ड विरोधीले त्यसलाई विरोधको हतियार बनाएका छन्। तर प्रचण्डलाई विश्वास गर्ने हरी पी भुर्तेल भन्छन्, 'पाँच अवतार हैन कम्रेड, एक हजार अवतार लिएर भए पनि  एमसीसी फेल गर्नुपर्छ । देश बचाउ प्रचण्ड।'

सुदर्शन अर्याल प्रचण्डप्रति यति भरोसा जताउँछन् कि उनी भएकै कारण नेपाल र नेपालीको अस्तित्व जोगिएको उनलाई लाग्छ। 

उनी भन्छन्, 'तपाईं सदा ऊर्जाशिल, कर्मशील, प्रयत्नशील भएर क्रान्तिकारी धारमा रहीरहन पर्छ अध्यक्ष कमरेड। तपाईं हुनुहुन्छ र त नेपाल र नेपालीको अस्तित्व जोगिएको छ ।' 

यसैगरी अशोक रावलले भरोसा जताउँदै 'गणतन्त्र नेपालका पिता'को उपमा दिएका छन् भने कृष्ण जीएच ढाल बनेर 'प्रचण्ड का बिरोधीहरुलाई मेरो प्रश्न?' भन्दै आफ्ना कुरा राख्छन्, 'यहाँ नदिनाला र नेपाली भूमी बेच्नेहरु छ्याप छ्याप्ति भेटिन्छन् तर एउटा उदाहरण दिनुहोस्। यिनले कुन नदिनाला र नेपाली भुमि बेचे? यहाँ महाकाली, गण्डकी र कोशी बेच्नेहरु देशप्रेमी? यहाँका दलाल मिडिया भन्दै छन्- सरकार पनि आफैं, सडकमा पनि आफैं। के माओवादी लगायतका दल एमसीसी पास गर्ने शर्तमा सरकारमा सहभागी भएको हुन्? होइन भने यिनले राष्ट्रिय मुद्दा  र राष्ट्रिय सहमति गरेर अगाडि बढौ भन्दा के गल्ती गरे? कालो काङ्ग्रेस र एमाले हिजोदेखि देश बेच्दै आएका पार्टी हुन्, यिनिहरुको इतिहास हेर्दा नै काफी छ।'

प्रकाशित मिति: बुधबार, फागुन ११, २०७८  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस
कविता : शोकमा गाईजात्रा छैन
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै
सम्बन्धित सामग्री
बाढी प्रभावित क्षेत्रमा सडक सञ्चालन र शव व्यवस्थापनमा तीव्रता दिन नेता आङ्देम्बेको आग्रह शनिवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रभावित क्षेत्रको प... शनिबार, भदौ १३, २०८३
बाढी पछिको पुनर्निर्माणमा नेपाललाई ६ खर्ब आवश्यक : अर्थमन्त्री वाग्ले शनिबार, भदौ १३, २०८३
अध्यक्षलाई अमर्यादित गालीगलौज गरेको आरोप, गुणराज लोहनी नेकपा बहुमतबाट निष्कासित पार्टी अध्यक्ष मण्डलको बैठकमा धर्मेन्द्र बास्तोलाको अध्यक्षतामा छलफल भइरहेका बेला अध्यक्षमाथि अमर्यादित ढंगले गालीगलौज गरेको उनीमाथि... शनिबार, भदौ १३, २०८३
ताजा समाचारसबै
सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस शनिबार, भदौ १३, २०८३
कविता : शोकमा गाईजात्रा छैन शनिबार, भदौ १३, २०८३
उद्धार सहायताका लागि भारतीय टोली पनि नेपाल पुग्यो, त्रिशूली ३ ए को सुरुङको मुख खोलिँदै शनिबार, भदौ १३, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
हिमपहिरोपछि बनेको ताल खुम्चिँदै, फुटेर आउने जोखिम घटेको चिनियाँ अधिकारीको निष्कर्ष शनिबार, भदौ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
यती एअरलाइन्सको चार्टर उडानमार्फत सद्गुरु नेपाल आइपुगे शनिबार, भदौ १३, २०८३
फेरिए गृहसचिव , केदारनाथ शर्मालाई जिम्मेवारी शुक्रबार, भदौ १२, २०८३
टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीको ज्यान जोगियो शुक्रबार, भदौ १२, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले राष्ट्रपति रामचन्द्र पौडेललाई पठाए सन्देश शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
नेपालीजी अर्थात् मधेश–मिथिला ‘इन्साक्लोपिडिया’ धर्मेन्द्र विह्वल
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
भोटेकोशीमा बाढी फेरि सुरु, स्याप्रुबेसी आइपुग्यो शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्