काठमाडौं– काठमाडौँको पुरानो बानेश्वरबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका छन्।
अवैध कल बाइपासको आरोपमा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौैले जनाएको छ।
पक्राउ परेकाहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। पक्राउ परेका चिनियाँ नागरिकहरूलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।