• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

असुरक्षित विमानस्थल, गैरजिम्मेवार प्रशासन 

नवीन यादव बुधबार, माघ १९, २०७८  २०:३१
1140x725

बंगलादेशमा अध्ययन गर्ने भाइबहिनी र केही साथीहरु गत पुस २७ गते काठमाडौँबाट बंगलादेशको राजधानी ढाका अउने क्रममा थिए। काठमाडौँबाट दिउँसो १:४५ बजे हिमालयन एयरलाइन्सको फ्लाइट नम्बर एच९६७८ उडेका थिए। ढाका उत्रिएपछि थाहा भयो एक जना नेपाली बहिनी (नित्या कार्की)को लगेजबाट केही सामान हरायो।

लगेज नम्बर एच९४६४०११ भित्र खाममा रहेको ८०० अमेरिकी डलर र केही सामान चोरिएको थियो। बंगलादेशमा मेडिकल अध्ययनरत ती बहिनीसँगै आएका अन्य साथीहरुको लगेजको समेत ताल्चा तोडिएको थियो। यो विषयमा विभिन्न माध्यमबाट सम्बन्धित निकायलाइ ध्यानाकर्षण गराउँदै आइरहेका छौं। हिमालयन एयरलाइन्सलाई पनि जानकारी दिइसकिएको छ।

तर, यतिका दिन बितिसक्दा पनि यसबारे हिमालयन एयरलाइन्स, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन प्राधिकरण, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मौन छन्। देशको एउटा सचेत युवाको नाताले समबन्धित निकायलाई र हाम्रो अभिभावक नेपाल सरकारलाई प्रश्न गर्न मन छ- आखिर किन यो विषयमा रहस्यमय मौनता?

पीडितले हराएको पैसा र सामानबारे बुझ्न आफ्ना आफन्तलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि पठाए। विमानस्थल प्रशासन एवं कर्मचारीबाट राम्रो र सकारात्मक प्रतिक्रिया नदिने गरेको उहाँहरुले जनाउनुभएको छ। उल्टो यात्रुलाई नै दोष दिने गरिएको छ। 'लगेजमा पैसा हाल्नु तपाइँकै गल्ती हो, हराइहाल्छ नि,' भन्नेजस्ता गैरजिम्मेवार जवाफ पाइन्छ।

उनीहरुले सूचना माग्न जानेलाई अपमानितसमेत गर्ने गरेका छन्। 'यहाँ जति हल्ला गरे नि पत्तो लाग्दैन, त्यत्रो निर्मला हत्याकाण्ड त पत्ता लागेन। पैसा र सामान माया मारे हुन्छ,' भन्ने गरेका छन् रे। ती पीडित बहिनीले दुखित हुँदै मलाई यो कुरा सुनाएकी हुन्।

यी क्रमबद्ध घटना सुन्दा म स्तब्ध भएँ। यो विषयमा मैले आफैं पनि धेरैतिर जानकारी गराएँ। तर, कहीँकतैबाट न्याए पाउने आशा नदखिएपछि यो लेख लेख्न बाध्य भएको हुँ। 

यो विषयलाई बाहिर ल्याउन थालेपछि देश विदेशमा रहेका धेरै नेपालीले सम्पर्क गर्नु भयो। धेरै जनाको यस्तै पिडा रहेछ। यात्रा गर्ने क्रममा कयौंको सामानहरु हराउने गरेको छ। मेसेज, कल गरेर मलाई आफूले भोगेको समस्या सुनाउनुहुन्छ। यस्ता धेरै समस्या र अव्यवस्थाका कारण कतिले विदेशमै सेटल हुने योजना बनाएको बताउनुहुन्छ।

यो सब सुन्दा, देख्दा धेरै दुख लाग्छ। अनि सोध्छु आफैंसँग, 'हामी कहाँ छौं? किन छौं? के हाम्रो देशको प्रशासन प्रणाली यसरी नै चलेको छ?'

Ncell 2
Ncell 2
nimb
nimb

देशका अनेक समस्याहरुलाई उजागर गर्दै सम्बन्धित निकायलाई कर्तव्यबोध गराउने मिडिया एवं संचारकर्मी मित्रहरुले गर्दै आउनुभएको प्रयासलाई हृदयदेखि नै सम्मान गर्छु। अझ कहिलेकाँही त के लाग्छ भने- नागरिकलाई सरकारले कम, मिडियाले नै बढी मद्दत गर्ने रहेछ। मिडिया अघिअघि र देश पछिपछि रहेछ।

यस विषयमा बोल्नु र सूचना बाहिर ल्याउनु जरुरी छ। किनभने, यसले हाम्रो रास्ट्रको मान, सम्मान र गौरवमा धब्बा लाग्छ। हामी बोल्ने हो भने मात्र नागरिक मैत्री, व्यवस्थित र सुरक्षित प्रशासनिक प्रणालीको निर्माण हुनेछ। 

देशमा रहेका नागरिकहरुको साझा समस्याबारे सम्बन्धित निकाय मौन हुँदा कयौं पिडितहरुका आवाज हराएर जान्छ। अनि, समस्या दोहोरिँदै जान्छन्। क्रमश: सारा देश यसबाट प्रभावित हुन पुग्छ।

यस्ता घटना बढ्न हाम्रो मौनताले झन् मलजल गरिरहेको हुन्छ। विकृतिका विरुद्ध हामी सबै बोल्नुपर्छ। बोलौँ।

Xtrem

Xtrem

(लेखक नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन, बंगलादेशका अध्यक्ष हुन्।) 

प्रकाशित मिति: बुधबार, माघ १९, २०७८  २०:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्