काठमाडौं- बुधबार राष्ट्रिय सभाको निर्वाचनबाट १९ जना नयाँ सदस्य निर्वाचित भएका छन्।
निर्वाचित १९ मध्ये १८ जना सत्ता गठबन्धनका उम्मेदवार छन्।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनाम गेल्जेन शेर्पा मात्र विजयी भए। बाँकी सबै एमाले उम्मेदवार पराजित भएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।