• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

६ महिनामा ९ करोड ९१ लाखको नक्कली कपाल आयात, अन्य सामान कतिको भित्रिए?

64x64
सुमित्रा कार्की बुधबार, माघ १२, २०७८  ०९:३०
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातमा शतप्रतिशत नगद मार्जिन लागू गरेका वस्तुमध्ये नक्कली कपाल मात्रै नौ करोड ९१ लाख रुपैयाँ बराबरको आयात भएको छ।

नेपाल राष्ट्र बैंकले गएको पुस ५ गते परिपत्र जारी गर्दै विभिन्न २० वस्तु आयात गर्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। राष्ट्र बैंकको उक्त व्यवस्थापछि यसरी आयात हुने समग्र सामानमा भने केही गिरावट आएको भन्सार विभागले प्रकाशित गरेका तथ्यांकमा देखिन्छ।

राष्ट्र बैंकले परिपत्र जारी गर्दै १८ वटा वस्तुको आयातमा प्रतीतपत्र (एलसी) खोल्दा शतप्रतिशत नगद मार्जिन राख्नुपर्ने र दुईवटा वस्तु आयातमा एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। विगतमा बैंक तथा वित्तिय संस्थाले दिने कर्जाका आधारमा एलसी खोल्ने गरिन्थ्यो। बढ्दो आयातका कारण विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले आयात गर्दा नगद मार्जिन राख्नुपर्ने नीति ल्याएको थियो।

राष्ट्र बैंकले चकलेट, चुइगम, इनर्जी ड्रिंक, चुरोट, अत्तर, शृङ्गारका सामग्री, स्याम्पु, कपालमा लगाउने तेल, काठका सामग्री र फर्निचर, जुत्ता, टोपी, छाता, कृत्रिम फूल, मार्बल, ट्वाइलेट र भान्छाकोठाका सामग्री, चाँदी, फलामका फर्निचर, प्लास्टिकका फर्निचरजस्ता वस्तु आयात गर्दा शतप्रतिशत मार्जिन बैंकमा राख्नुपर्ने व्यवस्था गरेको हो। साथै, गाडी आयात गर्दा ५० प्रतिशत मार्जिन आयातकर्ताले राख्नुपर्ने व्यवस्था गरेको थियो। गत पुसको सुरुआतमै २० वटा वस्तुमा लागू गरेको मार्जिनले पहिलो महिनामा करिब दुई अर्बले यस्तो सामानको आयात घटेको भन्सार तथ्यांकले देखाउँछ। आयात घट्दा राष्ट्र बैंकले अपनाएको नीतिको प्रभाव देखिएको जानकारहरु बताउँछन्।

गएको कात्तिकसम्ममा शतप्रतिशत मार्जिन लागू गरेका २० वस्तु ६४ अर्ब १५ करोडको ५७ लाख रुपैयाँ बराबरको आयात भएको थियो। यसैगरी, मंसिरसम्ममा ७६ अर्ब ५९ करोड ९३ लाख रुपैयाँको आयात भएको थियो। पुससम्ममा यी वस्तूको आयात ८७ अर्ब २४ करोड ६२ लाख रुपैयाँ रहेको भन्सार विभागको भनाइ छ। राष्ट्र बैंकले मार्जिन लागू गरेका केही सामानको आयात बढेको छ भने केही सामानको आयात घटेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

उक्त वस्तुहरूमा केहीको आयात बढेको छ भने केही वस्तुको आयातमा कमी आएको छ। राष्ट्र बैंकले कडाइ गरेको ल्वाङ पु्स महिनामा एक लाख २२ हजार रुपैयाँले बढी आयात भएको छ। मंसिरको तुलनामा पुसमा उक्त रकम बराबरको आयात कम भएको हो। मंसिरमा ८० लाख रुपैयाँको आयात भएकोमा पुसमा ८१ लाख रुपैयाँको आयात भएको छ।

यसैगरी, मार्जिनका कारण चिनीलगायत सख्खर आयात घटेको छ। मंसिर महिनाको तुलनामा पुसमा १५ करोड ७६ लाख रुपैयाँ २२ हजार रुपैयाँको आयात घटेको देखिन्छ। सरकारले शतप्रतिशत मार्जिन लागू गरेको वाइन, ह्वीस्की र मिनिरल वाटरको आयात भने पुसमा १३ करोड तीन लाख रुपैयाँले बढेको छ। यसैगरी, सुर्ती तथा चुरोटको आयात पनि १५ करोड ६५ लाख ९८ हजार रुपैयाँले बढेको तथ्यांक छ।

पुसमा परफ्यूम र ट्वाइलेट वाटर एक करोड चार लाख १३ हजार रुपैयाँ, सौन्दर्य सामग्री १७ करोड २८ लाख १८ हजार रुपैयाँ, कपालमा प्रयोग हुने क्रिम तथा स्याम्पो नौ करोड १९ लाख रुपैयाँले कम आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ। यो अवधिमा काठलगायत यससम्बन्धी सामग्री आयात भने बढेको देखिन्छ। जसमा पुस महिनामा मंसिरको तुलनामा तीन करोड पाँच लाख ६९ हजार रुपैयाँ बढीको आयात भएको छ।

Xtrem
Xtrem

जुत्ता तथा जुत्ता बनाउने सामग्री आयात पुस महिनामा ४० करोड ४१ लाख ८२ हजार रुपैयाँ, टोपीलगायत टाउको ढाक्न प्रयोग हुने विभिन्न वस्तु नौ करोड ७५ लाख ५५ हजार रुपैयाँ, छाता र छडी ३० लाख ४७ लाख रुपैयाँ बराबरको आयात भएको छ। यसैगरी, आइब्रो तथा नक्कली कपालका वस्तु २७ लाख ४२ हजार रुपैयाँ बराबरको आयात भएको छ।

मार्बल, माइलस्टोन्स र घर बनाउनका आवश्यक ब्लक २१ करोड ८१ लाख ८१ हजार रुपैयाँ, इँटा, ब्लक, सेरामिक वस्तु ४५ करोड १९ लाख ७९ हजार, बोतल एक करोड ६७ लाख ११ हजार र चाँदी तथा चाँदीका धुलो ४३ करोड नौ लाख ६३ हजार रुपैयाँले आयातमा कम भएको विभागको तथ्यांकमा उल्लेख छ।

यसैगरी, सवारीसाधन (विद्युतीयबाहेक) १९ करोड २१ लाख ८४ हजार रुपैयाँ, मोटरसाइकल चार करोड ८५ लाख ११ हजार र तास दुई करोड ७८ लाख ३० हजार रुपैयाँ कमको आयात भएको छ। तर, फर्निचरलगायतका अन्य सामान भने १८ करोड २१ लाख ९१ हजार रुपैयाँले बढी आयात भएको तथ्यांक छ।

प्रकाशित मिति: बुधबार, माघ १२, २०७८  ०९:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैया... बुधबार, असोज २१, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... मंगलबार, असोज २०, २०८३
घट्यो सुनको मूल्य आइतबारको तुलनामा सोमबार छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ बुधबार, असोज २१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बुधबार, असोज २१, २०८३
मेसीलाई ब्युनस आयर्स विश्वविद्यालयको मानार्थ विद्यावारिधि बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
विशेष समितिको बैठक बोलाइयो, गृहसहित तीन मन्त्रालयसँग छलफल हुने मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्