काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६ हजार ६४ जनामा कोरोना संक्रमण पाइएको छ। जो पछिल्लो दिनको तुलनामा २७ हजार भन्दा कम हो।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४३९ जनाको ज्यान गएको छ। यससँगै भारतमा कुल सक्रमितको संख्या बढेर २२ लाख ४९ लाख ३ सय ३५ पुगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।