काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खान अर्को महिना चीन भ्रमणमा निस्कने भएका छन्। बेइजिङमा आयोजना हुने शीतकालीन ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।
खानको चीन भ्रमण आउन अब १४ दिन मात्र बाँकी रहेका छ।
सत्तारुढ कम्युनिष्ट पार्टी अफ चाइनाको मुखपत्र मानिने अंग्रेजी दैनिक ग्लोबल टाइम्सले पनि उनले चीनको भ्रमण गर्ने समाचार प्रकाशित गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।