• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

घुर्ने समस्याबाट छुट्कारा पाउने उपाय : यसरी गर्नुहोस् गर्धन र मुखको कसरत

डा. राजु पंगेनी बिहीबार, पुस २९, २०७८  ०७:०४
1140x725

हाम्रो श्वास फेर्ने नली नाक वा मुखबाट गर्धन हुँदै फोक्सोसम्म पुगेको हुन्छ। निदाएको बेलामा पनि यही नलीमार्फत हामीले विनाअवरोध आरामसँग श्वास फेरिरहेका हुन्छौँ। धेरैजसो मोटो मानिसको गर्धनको भागको श्वास नली साँघुरो हुन्छ। यस्ता मानिस निदाएको बेला श्वास फेर्दा गर्धन वरिपरिको मासंपेशीमा कम्पन पैदा हुन जाँदा घुरेको आवाज निस्कने गर्छ।

यस्तै, उत्तानो सुतेको बेला जिब्रोसमेत पछाडी जान्छ र यसले श्वास नली अझ साँघुरो बनाउँछ। गर्धन तथा मुखको कसरतले जिब्रो, मुख तथा गर्धनको मासंपेशीलाई कडा बनाउँछ र घुर्ने समस्याबाट केही हदसम्म राहत पुग्छ।

कसरतका विधिहरु :

१‍. जिब्रोको कसरत

तस्विर सौजन्य : आश्मा अधिकारी ​​​​​​

– तपाईंको जिब्रोको टुप्पोले माथिल्लो दाँतको पछिल्लो भागलाई छुँदै मुखको तालुको पछाडी सार्दै लानुहोस्। यो प्रक्रिया दश पटकसम्म दोहोर्‍याउनुहोस्।

– गर्धनलाई पछाडि तान्दै दुवै आँखाहरुले माथि पट्टी हेर्नुहोस् र जिब्रो बाहिर निकालेर चिउँडोको भागलाई छुने कोशिश गर्नुहोस्। पाँच सेकेण्डसम्म रोकेर जिब्रो भित्र ल्याउनुहोस्। यो प्रक्रिया दश पटकसम्म दोहोर्‍याउनुहोस्।

– जिब्रोलाई फेरी मुखको तालु भागमा फर्काउनुहोस् र माथिल्लो दाँतको पछाडी राखेर पाँच सेकेण्डसम्म बल लगाएर धकेल्नुहोस्। यो प्रक्रिया पनि दश पटकसम्म दोहोर्‍याउनुहोस्।

– जिब्रोलाई अब मुखको तल्लो दाँतको पछाडी राख्नुहोस् र पाँच सेकेण्डसम्म बल लगाएर धकेल्नुहोस्। यो प्रक्रिया दश पटकसम्म दोहोर्‍याउनुहोस्।

Ncell 2
Ncell 2
nimb
nimb

२. अनुहारको कसरत 

– आफ्नो दाँया औँला मुखको भित्री भागमा राखेर बायाँ गालालाई बाहिर धकेल्ने कोशिश गर्नुहोस्। त्यो बेलामा गालाका मासंपेशीलाई कडा पार्नुहोस्। फेरी बायाँ औँला प्रयोग गरेर दायाँ गालालाई त्यसैगरी धकेल्नुहोस्। यो प्रक्रिया पाँच-पाँच पटक दोहोर्‍याउनुहोस्। औँला प्रयोग गर्न असहज भएमा मुख बन्द गरेर आफ्नो जिब्रोले दुवै गालाको भित्री भागलाई आलोपालो ठेलेर पनि यो कसरत गर्न सकिन्छ।

३. नाकको कसरत

यो अभ्यास योग गर्नेहरुमाझ प्रचलित छ। सुत्ने बेलामा मुख खुल्ला राखेर सुत्ने र राति मुख सुक्ने समस्या हुनेहरुलाई यो कसरत बढी उपयोगी हुन्छ। बायाँ हातको बुढी औँलाले नाकको दायाँपट्टिको प्वाललाई थिच्नुहोस् अनि बिस्तारै बायाँ प्वालबाट लामो श्वास तान्नुहोस्। अनि चोर औँलाले बायाँ प्वाललाई थिच्नुहोस् र दायाँपट्टिबाट श्वास छोड्नुहोस्। यसैगरी बायाँ प्वाल थिच्दै दायाँबाट श्वास लिनुहोस् र बायाँबाट छोड्नुहोस्। यो प्रक्रिया दश पटकसम्म दोहोर्‍याउनुहोस्।

कति पटक गर्ने ?
यी सबै कसरतहरु हरेक दिन तीनदेखि चार पटकसम्म गर्नु उपयुक्त हुन्छ। यसका लागि धेरै ठाउँ र उपकरण नचाहिने भएकाले घर वा कार्यालय जहाँ पनि आफ्नो नियमित काम गर्दासमेत यी कसरत गर्न सकिन्छ। यसबाट फाइदा पुगे/नपुगेको अनुभव गर्न कम्तीमा तीन महिना लाग्न सक्छ।

माथि भनिएका कसरतबाहेक गर्धनको मासंपेशीलाई मजबुत गराउन आफ्नो इच्छा अनुसार बेलुन फुक्ने, शंख फुक्ने, लेघ्रो तानेर ओम उच्चारण गर्ने जस्ता पुराना विधिले पनि फाइदा गर्छन्। 

याद राखौँ, यी कसरतले मात्रै निद्रामा घुर्ने र श्वास रोकिने रोग ‘स्लिप एप्निया’ बाट बच्न सकिँदैन। मोटोपन घटाउने तथा अन्य उपचार विधिहरुसँगै यी कसरत पनि गरियो भने मात्र यो रोगबाट पूर्ण रुपमा छुट्कारा पाउन सकिन्छ।

(छाती रोग तथा निद्रा विशेषज्ञ डा. राजु पंगेनी ह्याम्स अस्पतालमा कार्यरत् छन्।)

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्