• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

टाटा टिगोरले कसरी पायो ग्लोबल एनक्यापको सुरक्षा रेटिङमा 'फोर स्टार'

64x64
नेपाल लाइभ बिहीबार, पुस २९, २०७८  ०८:१२
1140x725

काठमाडौं- टाटा टिगोरले ग्लोबल एनक्यापको सुरक्षा रेटिङमा 'फोर स्टार' पाएको छ। टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिका अनुसार पछिल्लो महिनाहरूमा बजारमा आफूलाई बलियो गरी उभ्याएको टाटा टिगोरले ग्लोबल एनक्यापको फाइभ स्टार रेटिङमा फोर स्टार पाएको हो। ग्लोबल एनक्यापको सुरक्षा रेटिङमा फोर स्टार पाएको जानकारी दिँदै टाटा मोटर्सले ग्राहकहरूको सुरक्षालाई सधैँ उच्च प्राथमिकतामा राखेको दाबी गरेको छ।

तीन वर्षदेखि नेपाली अटोबजारमा महत्त्वपूर्ण हिस्सा ओगटेको टाटा टिगोरले विश्वव्यापी मान्यताप्राप्त बेन्चमार्क ग्लोबल एनक्यापको रेटिङ पाएपछि अझ बढी विश्वसनीय सवारीको रुपमा उभिएको कम्पनीको दाबी छ। टाटा टिगोरले नेपाली बजारमा हुन्डाइको अउरा, फोर्डको एस्पाइर र होन्डाको अमेजसँग प्रतिस्पर्धा गर्दै आएको छ। होन्डाको अमेजले ग्लोबल एनक्यापमा फोर स्टार पाएको छ भने फोर्डको एस्पाइरले थ्री स्टार रेटिङ पाएको छ।

नयाँ टिगोर इम्प्याक्ट २.० मा आधारित भएकाले बाहिरी भागमा बोल्ड, कन्फिडेन्ट र सार्प लुक्स छ भने भित्री भागले प्रिमियम र कम्फर्टेबल यात्राको अनुभूति दिने कम्पनीका एक अधिकारीले बताएका छन्।

टाटा टिगोरले डिप रेड, एरिजोना ब्लु, प्रलेसेन्ट ह्वाइट, प्योर सिल्भर र डेटोना ग्रेजस्ता कलरमा गाडीलाई बजारमा उपलब्ध गराएको छ। बजारमा टाटा टिगोरको मूल्य २८ लाख ९९ हजारदेखि ३९ लाख ९५ हजारसम्म रहको कम्पनीले जानकारी दिएको छ।

टाटाका सवारी नै किन रोज्ने?
अटो उद्योगक्षेत्रमा टाटा मोटर्सको नाम विश्वास र सर्वोत्कृष्ट प्रविधिसँग परिचित रहेको कम्पनीको दाबी छ। यस्तै, टाटा मोटर्स नेपाली जनताको आवश्यकता र चाहनामा आधारित कारहरू उपलब्ध गराउने क्षमताका लागिसमेत परिचित रहेको छ। ग्राहकहरूको सुरक्षा सर्वोच्च प्राथमिकताको क्षेत्र भएको टाटा मोटर्सका प्रयोगकर्ताहरु बताउँछन्।

टाटा मोटर्सका एक अधिकारी भन्छन्, ‘हामीले हाम्रा उपभोक्ताहरूलाई निरन्तर रुपमा गुणस्तरीय सेवा दिन प्रयास गरेका छौं। जसले गर्दा हामीलाई डिजाइन, सुरक्षा र पर्फमेन्सको क्षेत्रमा उत्कृष्ट बनाएको छ।’

ग्राहकले गाडी किन्नु ठूलो भनेको ठूलो लगानी हो। उनी भन्छन्, ‘यो एक पटकको लगानीमात्र होइन। त्यसैले हामीसँग नेपालभर फैलिएका डिलर र सेवाको नेटवर्क छन्। यसबाहेक ग्राहकहरूले वास्तविक स्पेयर पार्ट्सहरू सजिलैसँग पहुँच गर्न सक्छन्।’

टाटा मोटर्सले हालसम्म तय गरेको उन्नत पक्ष 
टाटा मोटर्सले विगत एक दशकदेखि सवारीसाधनको विस्तृत दायरा प्रदान गरेर आफूलाई स्थापित गर्न सक्षम भएका ती कर्मचारी अधिकारी बताउँछन्। यो सम्पूर्ण सिप्रदी/टाटा मोटर्स टिमको लागि रोमाञ्चक यात्रा भएको भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘यो समूहको निरन्तर प्रयास र परिश्रमविना सम्भव हुने थिएन। हामीले उपभोक्ताको आवश्यकता र चाहनालाई सधैं ध्यानमा राखेका छौं। त्यस कारण हामीले पहिलेको तुलनामा विस्तृत श‍ृंखलाका गाडीहरू जस्तै, ह्याचब्याक, सेडान, सीयूभी र एसयूभी प्रदान गर्दै आइरहेका छौं। यी गाडीहरू म्यानुअल, अटोमेटिक साथै इलेक्ट्रिकमा पनि उपलब्ध छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, एचफाएभ र सफारी ल्यान्डरोभरको पौराणिक डीएट प्लेटफर्मबाट ओमएजीएआरसीमा आधारित रहेको उनले बताए। टाटा मोटर्स आफ्ना प्रतिस्पर्धीहरूको तुलनामा सुरक्षा रेटिङमा पनि उत्कृष्ट रहेको उनले बताए।

टाटा मोटर्सको सेवा
टाटा मोटर्सले आफ्ना ग्राहकलाई नेपालभर रहेका १९ डिलर्स नेटवर्कबाट सेवा दिइरहेको छ। यी १९ वटा डिलर्सबाट ग्राहकले टाटा गाडी खरिद गर्न सक्ने छन्। टाटाको खरिद गर्न यसले अनलाइन बुकिङ साइट पनि रहेको छ। यहाँबाट ग्राहकले सजिलैसँग सवारी साधनको डेमो र हाम्रो उत्पादन दायरासम्बन्धी जानकारी लिनसक्ने व्यवस्था रहेको कम्पनीका ती अधिकारी बताउँछन्। ग्राहकले यो साइटबाट सजिलै गाडी खरिद गर्नसक्ने छन्। यसरी गाडि खरिद गर्दा ग्राहकले फोन पे, कनेक्ट आईपीएस वा ईसेवाबाट यसको पैसा तिर्नसक्ने व्यवस्था रहेको छ।  

नेपालको अटो व्यवसायमा टाटा मोटर्स
बजार साझेदारीको (मार्केट सेयर) हिसाबले हामी नेपालको अटोमोटिभ उद्योगमा तेस्रो स्थानमा रहेको छ। टाटा मोटर्स कम्पनी नेपाली बजारमा बीएससिक्स कारहरु पूर्ण दायरामा लञ्‍च गर्ने पहिलो कम्पनी हो। टाटाले उपभोक्ताहरूको प्राथमिकतालाई ध्यानमा राख्दै ह्याच, एसयूभी, सीयूभी र सेडान उचित मूल्यमा उपलब्ध गराउने गरेको छ। टाटा सेल्स, सर्भिस र स्पेयर नेटवर्क नेपालभर वितरण गरिएको छ।

टाटा अन्य ब्रान्डहरूसँग प्रतिस्पर्धा गर्नुको सट्टा आफैंसँग प्रतिस्पर्धा गर्ने यस कम्पनीका अधिकारी बताउँछन्।  टाटाले नेपाली उपभोक्तालाई उत्कृष्ट सेवा र सवारी साधन पुर्‍याउन पहिलेभन्दा राम्रो हुने प्रयासमा गरेको उनको बुझाइ छ।

Xtrem

Xtrem

टाटा मोटर्सको विद्युतीय मोटर र मध्यमवर्ग लक्षित योजना
नेक्सोन ईभीको सुरुआतसँगै टाटाले आफ्ना ग्राहकहरुको प्रतिक्रियाबाट उत्साहित भएको जानकारी दिएको छ। 'यस कुरालाई ध्यानमा राख्दै हामीले ईभीका लागि पूर्वाधार सहजीकरणलाई आफ्नो उच्च प्राथमिकतामा राखेका छौं। जसअनुसार हामीले नेपालभर विभिन्न चार्जिङ स्टेसनहरू राखेका छौं,' कम्पनीको भनाइ छ।

टाटाको यी चार्जिङ स्टेसनहरु अन्य कम्पनीको जस्तो छोटो समयको लागि नभएको टाटा मोटर्सका अधिकारी बताउँछन्। टाटाले चार्जिङ स्टेसन लामो समयसम्म टिकाउन लागिपरेको बताएको छ। टाटाको चार्जिङ स्टेसन काठमाडौंको बागडोल, भैरहवाको पथ्थरडाँडा, इटहरीको लविपुर, पोखराको बुद्धचोक, चुम्लिङटारको रिभरसाइड रिसोर्ट, हेटौँडाको बास्माडी, ढल्केबरको मिथिला नगरपालिका-०७ र मुलकोटको ताज रिभरसाइड एण्ड एडभेन्चर रिसोर्टमा चार्जिङ स्टेसन बनाएको छ।

यस्तै, टाटाले यस वर्ष सातवटा डीजी चार्जिङ स्टेसन सञ्चालनमा ल्याउन लागेको जानकारी दिएको छ। कम्पनीले विद्युतीय गाडीलाई ध्यानमा राख्दै इजिचार्ज नामको एप विकास गरेको छ। यसमा टाटाको विद्युतीय गाडी खरिद गर्ने ग्राहकले ईभी एप प्रयोग गरेर सजिलै चार्जिङ स्टेसन कहाँ छ भनेर पत्ता लगाउन सकिने कम्पनीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
सन्दीपदेखि रोहितसम्म ९ खेलाडी ‘टिम एक्सट्रीम’मा, एनपीएलका ७ टोलीको विशेष क्यान सार्वजनिक नेपाली क्रिकेटको विकास, खेलाडीलाई प्रोत्साहन र युवापुस्तामा खेलप्रतिको उत्साह बढाउने उद्देश्यले कम्पनीले खेलाडीसँग सहकार्य गरेको जना... आइतबार, असोज १८, २०८३
नेपाली क्रिकेट टिमका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारीः काठमाडौंस्थित एभरेष्ट होटलमा आज आयोजित विशेष कार्यक्रममा एक्सट्रीम इनर्जी ड्रिंक र राष्ट्रिय क्रिकेट टोलीका ९ खेलाडीबीच औपचारिक सम्झ... आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न विगतका वर्षका कृति अवार्ड्सको क्रममा ‘एजेन्सी ब्रीफिङ सेसन’का रूपमा एजेन्सीहरूलाई अवार्ड्सका मापदण्ड र अन्य प्रशासनिक विषयहरूमा जानक... आइतबार, असोज १८, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्