• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

चिसोमा बहुपयोगी छ च्यवनप्रास, तर चिकित्सकको सल्लाह नलिँदा घातक हुनसक्छ

डा. प्रकाश ज्ञवाली बिहीबार, पुस १५, २०७८  ०७:०४
1140x725

जडिबुटीको गुणले भरिपूर्ण हो, च्यवनप्रास। रोग प्रतिरोधात्मक क्षमता बढाउन र शरीरका विकार तत्व बाहिर निकाल्न यसको महत्वपूर्ण भूमिका हुन्छ।

च्यवनप्रास च्यवन नामक एक ऋषिको नामबाट राखिएको हो। उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि विभिन्न जडिबुटीहरु मिश्रण गरेर खुवाउँदा स्वस्थ र यौवन भएको पौराणिक कहानी छ। च्यवनप्रासमा ४८ भन्दा बढी जडिबुटीको मिश्रण हुन्छ। यसको मुख्य जडिबुटी चाहिँ अमला हो। 

आयुर्वेदिक हिसाबले च्यवनप्रासलाई रसायन भन्छौं। यसले शरीरका विकारहरु हटाउँछ। च्यवनप्रास मुख्य गरी भिटामिन (सी) को स्रोत भए पनि यसमा शरीरलाई आवश्यक पर्ने मिनरल्स तथा भिटामिनहरु उपलब्ध हुन्छन्। शरीरलाई आवश्यक पर्ने तत्वहरु च्यवनप्रासमा हुने भएकाले यसले रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ। 

शरीरलाई बलियो, स्वस्थ्य र आकर्षक बनाउन च्यवनप्रासको महत्वपूर्ण भूमिका हुन्छ। च्यवनप्रास खाने मानिस छिटो बूढो देखिँदैनन्। अर्थात्, बुढ्यौलीपनलाई पनि यसले कम गर्छ।

चिसो मौसममा च्यवनप्रासको महत्व
चिसो मौसममा च्यवनप्रासको महत्व झनै बढी छ। भिटामिन 'सी' को चिसो मौसममा छालाको सुरक्षा र रोग प्रतिरोधात्मक क्षमता बढाउन मुख्य भूमिका हुन्छ। चिसोमा श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम पनि बढी हुन्छ। रुघाखोकीलगायत भाइरल संक्रमण हुँदा त्यसविरुद्ध लड्न चाहिने शक्ति र तत्वहरु च्यवनप्रासमा हुन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

डाबर च्यावनप्रासले केही समयअघि एक अध्ययन गरेको थियो। जसमा च्यवनप्रासको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाएको पाइएको थियो। त्यसैले उनीहरुले यसको बट्टामा ‘इम्युन बुस्टर’ भनेर पनि लेख्न थाले। नेपालमा पनि ‘इम्युन इनह्यान्सर’ भनेर लेख्ने गरिएको छ। कम्पनीको अध्ययनले त यसलाई थप प्रमाणित गरेको हो, वास्तवमा युगौँदेखि आयुर्वेदमा पनि यसको रोग प्रतिरोध क्षमताबारे उल्लेख गरिएको छ। 

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले कोरोनाकालमा रोग प्रतिरोधात्मक क्षमता बढाउन च्यवनप्रासको सेवनका लागि प्रोटोकल पनि जारी गरेको थियो। 

सबैले खान मिल्छ?
औषधि भन्ने बित्तिकै सबैले खान मिल्छ भन्ने हुँदैन। च्यवनप्रास बहुउपयोगी भए पनि सबैले खान मिल्दैन। केही विशेष अवस्था भएका  र विशेष प्रकारका रोगीले च्यवनप्रास खान हुँदैन। मधुमेह भएका बिरामीले खान मिल्दैन। किनभने यसमा सख्खर मिसाइएको हुन्छ। उच्च रक्तचापको औषधि सेवन गरिरहेका बिरामीले पनि खान हुँदैन। 

च्यवनप्रास खान सुरु गर्नुअघि एक पटक चिकित्सकसँग परामर्श गर्नु राम्रो हुन्छ। किनभने सबै व्यक्तिलाई एउटै मात्रा आवश्यक पर्छ भन्ने हुँदैन। विज्ञापनमा देखाए जसरी बिहान बेलुकी एक/एक चम्चा सबैलाई खान उपयुक्त हुने होइन। 

कसरी खाने?
बालबालिका र वृद्धवृद्धाहरुले च्यवनप्रासको सेवन गर्दा एकदमै ध्यान दिनुपर्छ। सामान्यतया एक स्वस्थ व्यक्तिले च्यवनप्रास बिहान र साँझ खाली पेटमा दूधसँग मिसाएर खाँदा हुन्छ। दूधबाहेक यतिकै पनि खान मिल्छ। धेरैजसोले साँझ खाना खाएको दुई घण्टापछि सुत्नुअघि खाने गर्छन्। जुनसुकै माध्यमबाट जाँदा पनि यसले शरीरलाई नराम्रो र हानी गर्दैन। 

अहिले बजारमा पाइने भिटामिन र 'फूड सप्लिमेन्ट' धेरैले खाइरहेका छन्। दर्ता र स्वीकृतविना बजारमा रहेका ती सप्लीमेन्ट तथा भिटामिनहरु खानु हुँदैन। ती फूड सप्लीमेन्ट र भिटामिनको सट्टा च्यवनप्रास खाँदा शरीरलाई धेरै फाइदा हुन्छ। 

(नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा. ज्ञवालीसँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित मिति: बिहीबार, पुस १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्