• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख ५, २०८३ Sat, Apr 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

बिर्सन नसकिने निर्मल निवासको त्यो ‘नाङ्गो हस्तक्षेप’

राजाराम बर्तौला बिहीबार, पुस ८, २०७८  २०:२७
1140x725

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाको) महाधिवेशन हालै सम्पन्न भएको छ। महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। हामीले निर्वाचित अध्यक्षलाई बधाई, शुभकामना दिइसकेका छौं। निर्वाचनको परिणामलाई स्वीकार गर्न नसकेको भन्ने कुतर्कमा कुनै दम छैन। फराकिलो छाती, चिन्तन र दूरगामी सोचअनुसार नै हामीले केन्द्रीय कार्यसमितिको बैठकमा महत्त्वपूर्ण विषयको उठान गरेका हौं। प्रतिस्पर्धा, चुनावी सरगर्मी लगायतका विषयलाई हामी भृकुटीमण्डपमा नै छोड्न, बिर्सन तयार छौं।

भृकुटीमण्डपको चाहेर पनि बिर्सन नसक्ने घटना भनेको निर्मल निवासको ‘नाङ्गो हस्तक्षेप’हो। जुन विषय स्वीकार्य छैन। यो सामान्य विषय होइन। यसले हामी सबैलाई सधैं लखेटिरहनेछ। हामीले उठाउन खोजेको कुरा कुनै व्यक्तिको हार–जितसँग सम्बन्धित छैन। हामीले उठाएको विषय भनेको राप्रपाको परिकल्पना र आदर्श अनुरुपको राजसंस्थाको भूमिकाको विषय हो। हामी सबै नेपाली जनताको निमित्त सर्वस्वीकार्य हुने राजसंस्थाको पक्षमा क्रियाशील भएको राजनीतिक शक्ति  हौं।

सबै राजनीतिक दल र पक्षले सजिलै पचाउन सक्ने राजसंस्था आजको आवश्यकता हो। जो अभिभावकको भूमिकामा रहनु पर्दछ। सबैको साझा हुनुपर्छ। राप्रपाको मूल्य र मान्यता यसरी अडेको छ। तर, पार्टीको मान्यता विपरीत, आदर्श विपरीत मुकुकको राष्ट्रिय राजनितीमा एउटा मात्र रहेको राजसंस्था चाहने पार्टीभित्र पनि त्यो संस्थाले खेल्न खोज्नु दुर्भाग्यपूर्ण हो भन्ने हाम्रो ठम्याइ छ। यो राम्रो भएन। यस्तो प्रवृत्तिले पार्टीको हित गर्दैन। मुलुकको हित गर्दैन। र, स्वयम् राजसंस्थाको पनि हित गर्दैन। राजा सबैको साझा हुन नसक्नु, कुनै व्यक्ति र समूहको स्वार्थमा प्रयोग हुनु त्यो गरिमामय संस्थाको निमित्त अशोभनीय विषय हो।

nimb
nimb
Ncell 2
Ncell 2

हामीले उठाएको राजासहितको प्रजातन्त्रको मर्ममाथि यस्तो गैरजिम्मेवार, काँचो कामबाट गम्भीर प्रहार भएको छ, यस्तो हर्कतले पार्टीको आदर्शलाई धुलिसात पार्छ। यस घटनाबाट अन्य राजनीतिक शक्तिहरुमा समेत शंसय शृजना गर्छ। राजसंस्थप्रति नकारात्मक भावनाको विकास हुन्छ। अन्तत्वगोत्वा राजसंस्थाको अजेण्डालाई नै कमजोर पार्नेछ। हामी राजसंस्था सबैको साझा हुनुपर्छ, अभिभावक हुनुपर्छ भन्ने, राजसंस्था चाहिँ कुनै अमुक व्यक्ति र समूहको पछि लाग्दै हिँड्ने घटना अत्यन्तै दुर्भाग्यपूर्ण हो।

हामीले यस विषयलाई गम्भीरतापूर्वक लिनका लागि पार्टीको केन्द्रीय समिति बैठकमा आवाज उठाएका छौं। छलफलमा ल्याउन माग गरेका छौं। यो मुद्दा छानबिन गरि किनारा लगाउन नेतृत्वसमक्ष आग्रह गरेका छौँ। पार्टीभित्र कुरा उठेपछि त्यस् विषयलाई सम्बोधन गर्ने जिम्मेवारी नेतृत्वको हो।

नेतृत्व प्रजातान्त्रिक र विधिसम्मत ढंगले अगाडि बढ्छ र यसलाई गम्भीरतापूर्वक लिन्छ भन्नेमा हामी आशावादी छौं। यो विषयलाई छानबिनको दायरामा ल्याउँदा घाटा कसैलाई हुँदैन। यसले  स्वयं निर्मल निवास, पार्टी, नेतृत्व, एकता सबैको हित गर्छ। हामी पार्टी एकता, परस्पर आत्मियता र नयाँ शिराको यात्रामा अघि बढ्न चाहन्छौं। देशभरिका नेता–कार्यकर्ताको चाहना पनि यही हो। नेतृत्व अकर्मण्य भएर अगाडि बढ्न खोजे परिस्थिति दुर्भाग्यपूर्ण हुन सक्छ। जुन हाम्रो चाहना हुँदै होइन।

(बर्तौला राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य हुन्।)

प्रकाशित मिति: बिहीबार, पुस ८, २०७८  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय
सर्वाेच्चको निर्णयले पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनाएको छ : गगन थापा
होर्मुज नाका व्यावसायिक जहाजका लागि खुला गर्ने इरानी निर्णयको राष्ट्रसंघद्वारा स्वागत
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
कच्चापदार्थ महँगिएपछि प्रशोधित पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय शनिबार, वैशाख ५, २०८३
सर्वाेच्चको निर्णयले पार्टीलाई फेरि बलियो बनाउने वातावरण बनाएको छ : गगन थापा शनिबार, वैशाख ५, २०८३
होर्मुज नाका व्यावसायिक जहाजका लागि खुला गर्ने इरानी निर्णयको राष्ट्रसंघद्वारा स्वागत शनिबार, वैशाख ५, २०८३
अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न राष्ट्रसङ्घीय प्रमुखको आग्रह शनिबार, वैशाख ५, २०८३
बागमती प्रदेश सरकारद्वारा २७ अर्ब ९३ करोड राजस्व संकलन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
शिक्षा समितिको सभापतिमा डा. ओजस्वी शेरचन विजयी शुक्रबार, वैशाख ४, २०८३
सर्वोच्चको फैसलापछि महामन्त्रीद्वयको प्रतिक्रिया–न्यायपूर्ण फैसला, हारजितको विषय होइन शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्