काठमाडौं- प्रहरीले काठमाडौंको जुवाखालबाट १५ जनालाई पक्राउ गरेको छ।
प्रहरीले स्वयम्भूबाट जुवा खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको हो।
प्रहरी स्रोतका अनुसार उनीहरुबाट ठूलो मात्रामा नगदसमेत बरामद भएको छ। रकम कति बरामद भयो भन्ने खुलिसकेको छैन।
(यसअघि असावधानीवश कांग्रेस नेता रमेश धमलाको नाम र तस्वीर पर्न गएकोमा क्षमायाचनासहित सच्याइएको छ। -सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।