काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। यो बैंकको २०३औं शाखा भएको जानकारी दिएको छ।
मेगा बैंकले यस आर्थिक वर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।