• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

वृद्धभत्ताको पैसा लुट्न हत्या, मारिसकेपछि भेटियो ५० रुपैयाँ !

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १७, २०७८  १७:०२
1140x725

काठमाडौं– मंसिर ७ गते काठमाडौंको बाफलमा जलेको अवस्थामा एउटा वृद्धको शव भेटियो। 

शवको पहिचान मेटाउने गरी जलाइएको पाइएपछि प्रहरीले हत्या आशंकामा अनुसन्धान अगाडि बढायो। प्रहरीलाई सुरुमा मृत व्यक्तिको सनाखत गर्नै गाह्रो भयो। 

अनुसन्धान सुरु भएको करिब १० दिनपछि प्रहरीले मृत फेला परेका व्यक्तिको सनाखत गर्न सक्यो। जलेको अवस्थामा भेटिएको शव काभ्रेको तिमाल गाउँपालिका–८ घर भइ बाफल बस्ने ७६ वर्षीय टेपबहादुर भनिने हर्कबहादुर बानियाको भएको खुल्यो। 

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङका अनुसार १० दिन लामो अनुसन्धानपछि उक्त शवको सनाखत हुन सकेको हो। शवको सनाखत भएपछि प्रहरीले सुरुमा मृत भनेर आशंका गरिएका व्यक्ति नै अभियुक्त भएको समेत खुल्यो। 

स्थानीयका अनुसार बानियाको शव भेटिएको ठाउँमा सुशील शर्मा नाम गरेका व्यक्ति बस्दै आएका थिए। सुशील बाफल क्षेत्रमा मागेर हिँड्ने गरेका थिए। बस्ने ठाउँमा नै शव भेटिएपछि सुरुमा प्रहरीले मृतक व्यक्ति सुशील भएको आशंका गरेको थियो। 

यद्यपि अनुहार समेत डढेकाले शवको पहिचान हुन सकेको थिएन। त्यसपछि अपराध महाशाखाका डिएसपी कृष्ण चन्द नेतृत्वको टोलीले उक्त घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले सुरुमा मृत भनेर आशंका गरेका शर्मा नै अभियुक्त भएको खुल्यो। 

‘शव कसको हो भन्ने हामीलाई पहिचान गर्न निकै गाह्रो भएको थियो। शवको सनाखत भएपछि हामीले मृत भनेर आशंका गरिएका व्यक्ति नै अभियुक्त भएको पाइयो,’ महाशाखाका एसएसपी खापुङले भने।  

मृतकको फिंगर प्रिन्ट समेत सुरक्षित राखेर अनुसन्धान गरेको र पछि सनाखत भएपछि बानियाले वृद्ध भत्ता निकाल्दा फिंगर प्रिन्टसँग मेल खाएपछि मृतक बानिया नै भएको पुष्टि भएको थियो। 

nimb
nimb
Ncell 2
Ncell 2

बानियाका भतिजमार्फत् उनको शवको सनाखत भएको थियो। गत ४ मंसिरमा भतिजसँग बाटोमा बानियाको जम्काभेट भएको थियो। मलेसियाबाट फर्किएका भतिजले भिडियो समेत बनाएका थिए। उक्त भडियोमार्फत् मृत व्यक्ति प्रहरीले पहिले आशंका गरेका सुशील नभएर बानिया भएको खुलेको थियो। त्यसपछि प्रहरी अनुसन्धानमा सुशील तानिएका थिए। 

बानियाले वृद्ध भत्ता समेत निकाल्ने गरेको र भतिजसँग भेट हुँदा उनले समेत पैसा दिएका हुनसक्ने भएकाले बानियासँग राम्रै पैसा हुनसक्ने आशंकामा सुशीलले बानियालाई आफू सुत्ने ठाउँमा (गाईबाख्रा चोकस्थित एउटा खण्डहर घर) लगेर हत्या गरेको खापुङले बताए। 

‘पैसा भएको हुनसक्ने आशंकामा आफू सुत्ने ठाउँमा रक्सी समेत खुवाएर सुशीलले बानियाको गोजीबाट पैसा निकाल्न खोजेका रहेछन्। बानियाले थाहा पाएपछि विवाद हुँदा हिर्काएर सुशीलले हत्या गरेको पाइयो,’ एसएसपी खापुङले भने। 

हत्यापछि सुशीलले आगोले जलेर आफैं मृत्यु भएको हो भन्ने देखाउनका बानियाको शरीरमा आगो लगाएर फरार भएको अनुसन्धानबाट खुलेको छ। 

सुरुमा सुशीलले आफूलाई घटनाबारे केही जानकारी नै नभएको दाबी गरेका थिए। यद्यपि उनको चप्पल र कपालको केही भाग डढेको देखिएकाले प्रहरीले उनलाई निगरानीमै राखेर अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले सुशीलको साथबाट आधा जलेको ५० रुपैयाँ समेत बरामद गरेको छ। उक्त ५० रुपैयाँ सुशीलले बानियाको गोजीबाट थुतेका थिए। 

प्रहरीका अनुसार बानियासँग टन्नै पैसा हुनसक्ने आकलन गरेर त्यही पैसा हत्याउन सुशीलले हत्या गरेका देखिएको छ। तर, सुशीलले हत्यापछि भने बानियाबाट पैसा फेला पार्न नसकेको बयान दिएका छन्।  

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न?
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै
सम्बन्धित सामग्री
भन्सार छली ल्याइएको ३४ लाखभन्दा बढीको सुर्तीजन्य पदार्थसहित एक जना पक्राउ काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेकप्वाइन्टमा खटिएको प्रहरीले सवारी जाँचका क्रममा बिलबिजकबिन... सोमबार, भदौ ८, २०८३
बालिका बलात्कारपछि हत्या घटना: आरोपी किशोरको बयानको भिडियो खिच्ने एक प्रहरी पक्राउ, अरु चार जनामाथि अनुसन्धान बाराकी बालिका गरिमा चौधरीको बालात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी प्रकाउ परेका... सोमबार, भदौ ८, २०८३
१९९ केजी गाँजासहित टिपर चालक पक्राउ उदयपुरको कटारी नगरपालिका–४ स्थित मरुवा खोलाबाट प्रहरीले १९९.३२ केजी गाँजासहित एक टिपर र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ। सोमबार, भदौ ८, २०८३
ताजा समाचारसबै
पुर्ख्यौली थलोमा पुनर्स्थापित हुन खोजिरहेका कश्मीरी पण्डितलाई फेरि धम्की, निगरानीमा रहेकाले फर्किनुअघि सोच्न चेतावनी सोमबार, भदौ ८, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
दोलखामा फिल्म सिटी : १५ वर्षदेखि अधुरै सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
देउवा–खड्काको पूरक निवेदन मंगलबार मात्रै दर्ता हुने सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्