• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

टिकटकमा यसरी फैलाइयो लकडाउनबारे भ्रामक भिडियो

सञ्जोग शिवाकोटी/ साउथ एशिया चेक बिहीबार, मंसिर १६, २०७८  १६:१८
1140x725

काठमाडौं- केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ। यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने अनमान गरिएको छ। यसै सन्दर्भमा भिडियो बनाई शेयर गरिने सामाजिक सञ्जाल टिकटकमा यस नयाँ भेरियन्टका कारण नेपालमा लकडाउन सुरु भएको भन्दै भ्रामक सूचना फैलाइएको छ।

news_24npllite नामक टिकटक एकाउन्टबाट 'सरकारले जारी गरेको लकडाउन को सूचना मङ्गलबार बिहान ६ बजेदेखि देशै भर लागू' भन्ने शीर्षकमा गत मंसिर ११ गते भिडियो शेयर गरिएको थियो जसमा १ लाख २७ हजार बढी प्रतिक्रिया आएका छन् भने २५ लाख भन्दा धेरै पटक हेरिएको छ। उक्त भिडियो ९५५४ जनाले शेयर गरेका छन्। नेपाल लाइभको लोगो भएको उक्त भिडियोमा सडकमा एम्बुलेन्स गुडिरहेको र प्रहरीले स्कुटर चालकलाई जाँच गरिरहेको दृश्य छ। 'सरकारले जारि गरेको लकडाउनको सूचना मंगलबार बिहान छ बजेदेखि देशैभर लागू, एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन सरकारको आदेश' भन्ने समाचारको क्लिप पनि समावेश गरिएको छ।

तथ्य जाँच

उक्त भिडियोमा नेपाल लाइभको लोगो भएकाले हामीले सर्वप्रथम सो अनलाइनले हालै प्रकाशित गरेका समाचारका भिडियो हेर्यौ। त्यस क्रममा लकडाउन सम्बन्धी हालै समाचार प्रकाशित नभएको पाइयो। भिडियोमा मंगलबारदेखि लकडाउन भनिएको हुनाले हामीले उक्त भिडियो नेपालको पहिलो लकडाउनको हुनसक्ने आकलन गर्‍यौं। नेपालमा पहिलो लकडाउन २०७६ चैत्र ११ गते मंगलबार शुरु भएको थियो। यसै कारण हामीले नेपाल लाइभको २०७६ चैत्र १० र ११ गतेको समाचार हेर्दा उक्त भिडियो २०७६ चैत्र ११ को समाचारको भएको पत्ता लाग्यो। नेपाल लाइभमा प्रकाशित १४:५२ सेकेण्ड लामो समाचारबाट ११ सेकेण्ड काटी ‘सरकारले जारी गरेको लकडाउन को सूचना मङ्गलबार बिहान ६ बजेदेखि देशै भर लागू’ भन्ने वाक्य समावेश गरी उक्त भिडियो टिकटकमा अप्लोड गरिएको पाइयो।

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को त्रास बढिरहेको अवस्थामा पुरानो समाचारलाई हालको जसरी लकडाउन भन्दै शेयर भएपछि कैयौंमा भ्रम फैलिएको छ भने कतिपय प्रयोगकर्ताहरुले यसको वैधानिकतामाथि प्रश्न पनि गरेका छन। कतिपयले यो पुरानो समाचार भएको प्रतिक्रिया दिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

टिकटकमा प्रयोगकर्ताले कुनै भिडियोमा प्रयोग गरेको श्रव्य सामग्री अन्य प्रयोगकर्ताले आफ्नो अनुकुल बनाई भिडियो बनाई, तस्बिरमा वा अभिनय गरी शेयर गर्न सक्छन्। यही विशेषतालाई उपयोग गर्दै सो लकडाउनसम्बन्धी भिडियोको श्रव्य सामग्री प्रयोग गरी टिकटक प्रयोगकर्ताहरुले १९५ वटा भिडियो बनाएका छन्। कतिपयले उक्त श्रव्य सामग्री प्रयोग गरी आफै खिचेका पुरानो लकडाउनको भिडियो राखेका छन् भने कतिपयले अन्य भिडियो, तस्बिर र अभिनय गरेको भिडियो अप्लोड गरेका छन्। कतिपयले उक्त श्रव्य सामग्री प्रयोग गरी छुट्टै भिडियो बनाई ‘के यो साँच्चिकै हो त ?’ भनी प्रश्न पनि गरेका छन्।

mr.shreekant_kushwaha1 ले टिकटकमा अप्लोड गरेको भिडियो र Nepal Live ले अप्लोड गरेको भिडियोको स्क्रीनसट

news_24npllite ले शेयर गरेको उक्त भिडियोको श्रव्य सामग्री प्रयोग गरी mr.shreekant_kushwaha1 नामक एकाउन्टबाट नेपाल लाइभकै हालसालैको समाचारको भिडियोको अंश प्रयोग गरिएको भिडियो अप्लोड गरिएको छ। नेपाल लाइभले आफ्नो यूट्यूब च्यानलमा मंसिर १२, २०७८ मा बेलायत, जर्मनी, ईटाली र अष्ट्रेलियामा ओमिक्रोन भेरियन्ट फैलिएको समाचार (जसम स्क्रिनमा ‘फैलिदै ओमिक्रोन भेरियन्ट’ क्याप्सन लेखिएको छ) को भिडियो अंशलाई mr.shreekant_kushwaha1 ले पुरानो श्रव्य सामग्रीमा प्रयोग गरी अङ्ग्रेजीमा ‘टुडेज ब्रेकिङ न्युज’ भनी शेयर गरेका छन्। उक्त लकडाउनको पुरानो श्रव्य समाचार र नयाँ ‘फैलिदै ओमिक्रोन भेरियन्ट’ उल्लेखित भिडियो हेर्दा यो समाचार हालसालको जस्तो देखिन्छ। उक्त भिडियोमा ४४ हजार बढी प्रतिक्रिया आएको छ भने ५ लाख बढी पटक हेरिएको छ। उक्त भिडियो १४३३ जनाले शेयर गरेका छन्।

यसैगरी itsmebinita8 नामक टिकटक एकाउन्टबाट ‘Routine of Nepal Banda’ नामक फेसबुक पेजले मंसिर १३, २०७८ मा फेसबुकमा अपडेट गरेको कोभिडका केशहरु सम्बन्धी जानकारीको स्क्रिनसट लिई उक्त स्क्रिनसटमा news_24npllite ले अप्लोड गरेको भिडियोको श्रव्य सामग्री प्रयोग गरी बनाइएको भिडियो शेयर गरिएको छ। सो भिडियोमा स्क्रिनको बीचमा रोमन अङ्ग्रेजीमा ‘फेरि लकडाउन छ्या’ लेखिएको छ। उक्त भिडियोमा ३५० भन्दा धेरै प्रतिक्रिया आएको छ भने ७००० भन्दा बढी पटक हेरिएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083
itsmebinita8 ले टिकटकमा अप्लोड गरेको भिडियो र Routine of Nepal banda पेजले फेसबुकमा गरेको पोष्टको स्क्रीनसट
 

यसरी पुरानो भिडियोलाई नयाँ जसरी पुन: शेयर गरिएको एक भिडियोको श्रव्य सामग्री प्रयोग गरी विभिन्न तरिकाले सम्पादन गरी भ्रामक सूचना फैलाइएको देखिन्छ। 

साउथ एशिया चेकबाट

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? आफ्नो गिरफ्तारीबारे धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझेमा त्यससम्बन्धी गुनासो राख्ने उप... शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्