• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ २६, २०८३ Fri, Sep 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गोलाप्रथा लागू गर्ने निर्णयको बारद्वारा स्वागत, राणा विरुद्धको आन्दोलन भने नरोकिने

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर १०, २०७८  १७:४१
1140x725

काठमाडौं– न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले गोलाप्रथाबाट तोकिने पेसीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई स्वीकार गर्न नसकिने बताएको छ। 

महासचिव लीलामणि पौडेलले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली लागू गर्दा प्रधानन्यायाधीश राणा बाहेकको इजलास गठन गर्न माग गरेका छन्। प्रधानन्यायाधीश राणाको इजलास गठन राणा संलग्न इजलासमा नबस्न पनि विज्ञप्तिमार्फत् अन्य न्यायाधीशहरुलाई आग्रह गरिएको छ। 

राणाको इजलासमा बहस पैरवी नगर्न पनि बारले कानुन व्यवसायीहरुलाई आग्रह गरेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

बारले केही मिडिया र सामाजिक सञ्जालहरुमा बार एसोसिएसनका वर्तमान र पूर्व पदाधिकारीहरुका विरुद्ध अप्रमाणित कुराहरु लेखि अपमानजनक कार्य गरिएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

सर्वोच्च अदालतमा पेसी तोक्दा गोलाप्रथा प्रणाली अपनाउने निर्णयको भने बारले स्वागत गरेको छ। आफूहरुले विगत ५ वर्षदेखि नै गोलाप्रथा प्रणालीमार्फत् इजलास गठन र पेसी सूची प्रकाशनको माग गर्दै आएको र  न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिको प्रतिबेदनमा पनि सो लागू गर्नु पर्ने सुझाव दिइएकाले अहिले गोलाप्रथा प्रणाली लागू हुन लागेको विषयलाई बारले सकारात्मक कदमका रुपमा लिएको छ। 

'नेबाएको चासो र सरोकार यति मात्र नभइ उक्त (न्यायाधीश कार्कीको) प्रतिवेदनको सम्पूर्ण कार्यान्वयन गराउने, संविधान संशोधनमार्फत् न्यायपालिकामा भइरहेको राजनीतिक हस्तक्षेप नियन्त्रण गर्ने, व्यवसायिक र मर्यादित बार बनाउने लगायत समग्र न्यायपालिकाको शुद्धीकरण र सुदृढीकरणसँग सम्बन्धित रहेको छ,' विज्ञप्तिमा भनिएको छ। 

सर्वोच्चमा गोलाप्रथा प्रणाली लागू हुँदैमा आफूहरुको आन्दोलन नरोकिने पनि बारले स्पष्ट पारेको छ। सर्वोच्च अदालतमा मात्र नभइ सम्पूर्ण उच्च र जिल्ला अदालतमा पनि अविलम्ब गोलाप्रथा प्रणाली लागू गरिनुपर्ने बारको माग छ। 

सर्वोच्च अदालतले २०७८ साउन १७ मा विज्ञप्ती प्रकाशित गरि २०७८ मंसिर १ गतेदेखि जिल्ला र उच्च अदालतहरुमा गोला प्रणाली लागू गर्ने भनिएकोमा त्यो लागू गर्न बारले आग्रह गरेको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान
सम्बन्धित सामग्री
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार राष्ट्रपति भवन शीतल निवासमा शपथ लिएपछि मन्त्रालय पुगेका साहले पदभार ग्रहण गर्दै विगतमा भएका काम र प्रगतिको जानकारी लिएर आफ्न... बिहीबार, भदौ २५, २०८३
कांग्रेसले निर्वाचन सहजीकरणका लागि सातै प्रदेशमा वरिष्ठ अधिवक्ता खटायो असोज ३ र ४ गतेदेखि वडा अधिवेशन सुरु हुँदैछ। कांग्रेस निर्वाचन समितिले सम्बन्धित तहका अधिवेशन निर्धारित मितिमै सम्पन्न गर्न आवश्यक तय... बिहीबार, भदौ २५, २०८३
सुदूरपश्चिम नेकपामा असन्तुष्टि: मन्त्री नियुक्तिदेखि बजेटसम्मको गुनासो, मुख्यमन्त्री भट्टसँग ९ सांसदले लेखे पत्र १९ भदौमा पठाइएको पत्रमा गत २ साउनमा बसेको संसदीय दलको बैठकले मापदण्ड बनाएर मन्त्री पठाउने निर्णय गरे पनि त्यसविपरीत दललाई जानकारी नै... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
सिभिल सहकारी ठगी प्रकरण : पूर्वसांसद इच्छाराज तामाङलाई अदालतले दियो पाँच वर्ष ६ महिना कैद सजाय बिहीबार, भदौ २५, २०८३
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ बिहीबार, भदौ २५, २०८३
आठौंपटक ३५ टन राहत सामग्री बोकेर नेपाल आइपुग्यो भारतीय वायुसेनाको विमान बिहीबार, भदौ २५, २०८३
भारतसँग १९० परमाणु हतियार, थप ३५ बनाउन सक्ने अनुमान बिहीबार, भदौ २५, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
राप्रपा संसदीय दलका नेता उद्धव थापासहित ४ सांसद पदमुक्त नहुने बुधबार, भदौ २४, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
ग्यास उद्योगीलाई पाता फर्काउने मन्त्रीको बोली ‘बढी’ बुधबार, भदौ २४, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
क्षणभरमै सत्ता खरानी हुन सक्छ भन्ने जेन्जी विद्रोहको सन्देश नभुलौँ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्