काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले अधिकांश नीतिहरुलाई निरन्तरता दिँदै शुक्रबार समीक्षा सार्वजनिक गरेको हो।
राष्ट्र बैंकले कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) तथा सेयर धितोमा कर्जासम्बन्धी व्यवस्थालाई निरन्तरता दिएको छ।
मौद्रिक नीतिको समीक्षामार्फत् उक्त नीति परिमार्जन हुने अपेक्षा गरिएको थियो। तर, राष्ट्र बैंकले त्यसलाई निरन्तरता दिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।