काठमाडौं- ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्। प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी किरण बज्राचार्यको सरुवा भएसँगै ललितपुरमा प्रहरी प्रमुख फेरिएका हुन्।
किरणको स्थानमा एसएसपी यज्ञविनोद पोखरेल ल्याइएका छन्। पोखरेल हेडक्वार्टरमा थिए।
किरणलाई ललितपुरबाट अन्वेषण योजना निर्देशनालयमा सरुवा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।