फाइल तस्बिर
काठमाडौं- नेपाली कांग्रेसका नेताद्वय प्रकाशमान सिंह र शेखर कोइरालाबीच भेटवार्ता भएको छ।
आसन्न १४औं महाधिवेशनमा सभापति पदका आकांक्षी रहेका उनीहरुबीच शुक्रबार अपराह्न सिंहको निवास चाक्सीबारीमा भेटवार्ता भएको हो।
भेटवार्तामा सभापति पदमा एक अर्कालाई सघाउन प्रस्ताव गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।