Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

विवेकशील साझा विवाद– धमाधम राजीनामा दिँदै नेता/कार्यकर्ता

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २८, २०७८  १५:५३
1140x725

काठमाडौं– पार्टी अध्यक्ष रवीन्द्र मिश्रको राजनीतिक प्रस्तावका कारण विभाजनको संघारमा पुगेको विवेकशील साझा पार्टीमा पछिल्लो समय नेता/कार्यकर्ताहरूले राजीनामा दिने 'लहर' चलेको छ। अध्यक्ष मिश्रले राजतन्त्रको पक्षपोषण गर्ने, संघीयता विरोधी र धार्मिक द्वन्द्व फैलाउने अजेण्डा बोकेको भन्दै विवेकशील साझा भित्र विवाद चुलिएको हो।   

मिश्रले हस्ताक्षर किर्ते गरेर केन्द्रीय समितिबाट आफ्नो राजनीतिक दस्ताबेज र संशोधित विधान पारित गरेको पनि अरु नेताहरुले आरोप लगाएका छन्। 

केन्द्रीय समिति बैठकमा उपस्थित भएको आधारमा दस्ताबेज र विधान संशोधन प्रस्ताव पारित गर्ने निर्णयमा हस्ताक्षर नै नगरी दिब्येश गिरि, दीपा अर्याल लगायत केन्द्रीय सदस्यहरूको नाम उल्लेख गरी निर्वाचन आयोगमा पठाइएको मिश्रमाथि आरोप लागेको छ। आफूहरुको हस्ताक्षरको दुरुपयोग भएको भन्दै केही केन्द्रीय सदस्यहरुले केन्द्रीय समितिमा इमेल मार्फत् विरोध समेत जनाएका छन्। 

यस्तै, पार्टीका संयोजक मिलन पाण्डे पक्ष रवीन्द्र मिश्र पक्षविरुद्ध अदालत जाने तयारीमा छ। 

सचिवालयमा रहेका २६ जना सदस्यमध्ये ११ जना संयोजक पाण्डेलाई साथ दिँदै आइरहेका छन्।  प्रशिक्षण विभाग प्रमुख केशव दाहाल, संसदीय दलका नेता रमेश पौड्याल, प्रदेश २ का संयोजक अनिमेष मिश्र, बागमती प्रदेश संयोजक रञ्जु दर्शना, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, डा राजेन्द्र पङ्गेनी, डा अनुसा थापा, आशुतोष तिवारी, प्रतिभा डङ्गोल, पुकार बम सहित ११ जना पाण्डे पक्षमा छन्। 

सचिवालय बाहिरबाट अन्तर्राष्ट्रिय समिति संयोजक सुरेश भट्टसहित पनि मिश्रको प्रस्तावको विपक्षमा छन्। बागमती र गण्डकीसहित ४ वटा प्रदेश समितिका संयोजकहरु मिश्रको विपक्षमा रहेका जनाइएको छ। 

सचिवालय सदस्यहरू प्रकाश चन्द्र परियार, शोभा शाक्य, निरुपमा यादव, प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठ लगायतले नेताहरुले पनि मिश्रका पछिल्ला गतिविधको विरोध गर्न थालेको पाण्डे पक्षका नेताहरुको भनाइ छ। 

अध्यक्ष मिश्रका पछिल्ला गतिविधिले पार्टी कमिटीमा रहेर काम गर्ने वातावरण नभएको भन्दै आइतबार मात्रै १२ जना नेताहरुले पदबाट राजीनामा दिएका छन्। केन्द्रीय सदस्यहरु दीपक पौडेल र प्रकाश आचार्यसहित १२ जनाले सामूहिक राजीनामा दिएका हुन्। 

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीको अन्तर्राष्ट्रिय समितिका पूर्वसंयोजक राजेन्द्र पंगेनी, गण्डकी प्रदेश संयोजक महेश भण्डारी, प्रदेश २ संयोजक अनिमेश कुमार मिश्र, अर्थ विभाग प्रमुख दिब्येश गिरि, अन्तर्राष्ट्रिय समितिका प्रवक्ता विष्णु जोशी, स्विडेनका संयोजक दीप थापा लगायतले पनि केहि दिन अघि राजीनामा दिएका थिए। 

मिश्रले तत्काली साझा पार्टी गठन गर्दा र पछि विवेकशील पार्टीसँग एकता गर्दा महत्वपूर्ण जिम्मेवारीमा रहेका धेरै नेताले यसअघि नै पार्टी परित्याग गरिसकेका छन्। 

रेशु अर्याल, ओम अर्याल, डा. सरोज धिताल, डा दिनेश प्रसाईँ, उज्वल थापा (दिवंगत) लगायत १६ जना केन्द्रीयले केही वर्ष अगाडि नै मिश्रको कार्यशैलीप्रति असहमति जनाउँदै पार्टी छाडेका थिए। 

यस्तै,  डा सूर्यराज आचार्य, मुमाराम खनाललगायतसँग ४५ जना नेताहरुले पार्टी परित्याग गरेका थिए। अझै करिब ४५ जना केन्द्रीय सदस्य, ४ प्रदेश संयोजक, अधिकांश जिल्ला संयोजकहरूले पनि पार्टी छोड्ने तयारी गरेका विवेकशील साझा स्रोतले जानकारी दिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मिश्रले केन्द्रीय समितिको बैठकबाट ५१ जना केन्द्रीय सदस्य थप्ने तयारी गरेपछि पार्टीको आन्तरिक विवाद थप चर्किएको हो। सक्रिय राजतन्त्र (पञ्चायती व्यवस्था)का पक्षधरहरुलाई धमाधम केन्द्रीय सदस्य बनाउन लागिएको भन्दै अझै केही नेताहरुले राजीनामा दिने तयारी गरेका एक नेताले जानकारी दिए। 

विवेकशील साझाको पाण्डे पक्षले पनि शनिबार काठमाडौंमा छुट्टै बैठक आयोजना गरेको थियो। शनिबारको बैठकले ठोस रणनीति बनाएर अगाडि बढ्ने र कानुन लडाइँ पनि जारी राख्ने निर्णय गरेको जनाइएको छ। 

प्रकाशित मिति: आइतबार, कात्तिक २८, २०७८  १५:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते
बैंकिङ कसुरमा ६४ लाख बिगोका फरार प्रतिवादी पक्राउ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
बैंकिङ कसुरमा ६४ लाख बिगोका फरार प्रतिवादी पक्राउ शुक्रबार, मंसिर ११, २०८३
भारतमा दुई मुख भएको पाडाको जन्म, चमत्कार कि जन्मजात शारीरिक विकृति ? शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
कसले गर्‍यो नेपाल सरकारका पूर्वमुख्यसचिव अर्याललाई पक्राउ ? प्रहरी प्रवक्ता भन्छन्– जानकारी नै छैन बिहीबार, मंसिर १०, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
थाहा छैन भन्ने सिआइबीका प्रवक्ताले वक्तव्य निकाले, पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ परेको जानकारी दिए बिहीबार, मंसिर १०, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
स्थानीय तहको निर्वाचन वैशाख र प्रदेशको निर्वाचन मंसिरमा गर्ने प्रस्ताव शुक्रबार, मंसिर ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्