काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबारका लागि दश इजलास तोकेका छन्।
राणाले आफ्नो लागि भने इजलास तोकेका छैनन्। कात्तिक ८ देखि न्यायाधीशहरुले इजलास बहिष्कार गरेपनि जबराले पेसी भने तोक्दै आएका छन्।
आजका लागि प्रधानन्यायाधीश जबराले १० इजलासमा २७२ वटा मुद्दाकाे तोकिएको । त्यसमध्ये प्रकाशमान सिंह राउत र टंक बहादुर मोक्तानको लागि एकल इजलास तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।