• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख ७, २०८३ Mon, Apr 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

४५ महिनामा २४ प्रदेश प्रमुख नियुक्त

64x64
नेपाल लाइभ मंगलबार, कात्तिक २३, २०७८  १६:१३
1140x725
प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रमुखका लागि सिफारिस गरिएकाहरू। (बाँयाबाट पर्शुराम खापुङ, तिलक परियार र देवराज जोशी।)

काठमाडौं- मन्त्रिपरिषद्ले तीन प्रदेशका प्रदेश प्रमुखलाई बर्खास्त गर्दै नयाँ नियुक्तिको लागि सिफारिस गर्ने निर्णय गरेको छ। एक मन्त्रीका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखमा हेरफेर गर्न सिफारिस गरिएको हो।

उनका अनुसार, प्रदेश १ मा पर्शुराम खापुङ, कर्णाली प्रदेशमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।

सरकार परिवर्तन र सरकारको नेतृत्व गरिरहेको दलभित्रको शक्ति संघर्षका कारण पनि हेरफेरमा पर्ने गरेको प्रदेश प्रमुख पद निकै अस्थिर बनाइएको छ। पछिल्लो ४५ महिनामा २४ प्रदेश प्रमुख नियुक्त गरिएको छ। जसमध्ये अमिक शेरचन र तिलक परियारलाई फरकफरक प्रदेशमा दोहोर्‍याएर नियुक्त गरिएको छ।

प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशले चार/चार जना प्रदेश प्रमुख पाइसकेका छन्। सबैजसो प्रदेशमा एकभन्दा बढी प्रमुख नियुक्त भएका छन्। संविधानमा प्रदेश प्रमुख पद नेपाल सरकारको प्रतिनिधिको रुपमा रहने व्यवस्था गरिएको छ। उसलाई राष्ट्रपतिले जुनसुकै बेला पदमुक्त गर्न सक्ने व्यवस्था रहेका कारण यो पद अस्थिरताको सूचक बनिरहेको छ।

कुन प्रदेशमा को-को प्रदेश प्रमुख भए?
प्रदेश १
गोविन्द बहादुर तुम्बाहाङ : २०७४ माघ ३- २०७६ कात्तिक १७
सोमनाथ अधिकारी प्यासी : २०७६ कात्तिक १८- २०७८ कात्तिक (राष्ट्रपतिबाट औपचारिक रुपमा पदमुक्त गर्न बाँकी)  
पर्शुराम खापुङ : २०७८ कात्तिक (राष्ट्रपतिबाट औपचारिक रुपमा नियुक्त गर्न बाँकी)

nimb
nimb
Ncell 2
Ncell 2

प्रदेश २
रत्नेश्वर लाल कायस्थ : २०७४ माघ ३- २०७६ कात्तिक १७
तिलक परियार : २०७६ कात्तिक १८- २०७७ फागुन ७
राजेश झा अहिराज : २०७७ फागुन ७- २०७८ भदौ १
हरिशंकर मिश्र : २०७८ भदौ १-

बागमती प्रदेश
अनुराधा कोइराला : २०७४ माघ ३- २०७६ कात्तिक १७
विष्णु प्रसाई : २०७६ कात्तिक १८- २०७८ भदौ ४
यादवचन्द्र शर्मा : २०७८ भदौ ४-

गण्डकी प्रदेश
बाबुराम कुँवर : २०७४ माघ ३- २०७६ कात्तिक १७
अमिक शेरचन : २०७६ कात्तिक १८- २०७८ वैशाख २०
सीताकुमारी पौडेल : २०७८ वैशाख २०- २०७८ साउन १२
पृथ्वीमान गुरुङ : २०७८ साउन १२-

लुम्बिनी प्रदेश
उमाकान्त झा : २०७४ माघ ३- २०७६ कात्तिक १७
धर्मनाथ यादव : २०७६ कात्तिक १८- २०७८ साउन १२
अमिक शेरचन : २०७८ साउन १२- 

कर्णाली प्रदेश
दुर्गाकेशर खनाल : २०७४ माघ ३- २०७६ कात्तिक १७
गोविन्द प्रसाद कलौनी : २०७६ कात्तिक १८- २०७८ कात्तिक (राष्ट्रपतिबाट औपचारिक रुपमा पदमुक्त गर्न बाँकी)  
तिलक परियार : २०७८ कात्तिक (राष्ट्रपतिबाट औपचारिक रुपमा नियुक्त गर्न बाँकी)

सुदूरपश्चिम प्रदेश
मोहनराज मल्ल : २०७४ माघ ३- २०७६ कात्तिक १७
शर्मिला कुमारी पन्त (त्रिपाठी) : २०७६ कात्तिक १८- २०७८ वैशाख २०
गंगाप्रसाद यादव : २०७८ वैशाख २०- २०७८ कात्तिक (राष्ट्रपतिबाट औपचारिक रुपमा पदमुक्त गर्न बाँकी)  
देवराज जोशी : २०७८ कात्तिक (राष्ट्रपतिबाट औपचारिक रुपमा नियुक्त गर्न बाँकी)

प्रकाशित मिति: मंगलबार, कात्तिक २३, २०७८  १६:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ
अमेरिकाको लुइसियाना गोलीकाण्डः १ देखि १४ वर्ष उमेर समूहका ८ बालबालिकाको मृत्यु
राप्रपाले बोलायो अनुशासन समितिको बैठक
सम्बन्धित सामग्री
राप्रपाले बोलायो अनुशासन समितिको बैठक सोमबार दिउँसो पार्टी कार्यालय धुम्बाराहीमा बस्नेगरी बैठक बोलाएको समितिका सदस्य भक्ति सिटौलाले जानकारी दिए । सोमबार, वैशाख ७, २०८३
विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप हो : प्रदीप ज्ञवाली विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप भएको ज्ञवालीको भनाइ छ । सोमबार, वैशाख ७, २०८३
पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मे... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
पोखरामा माउन्टेनमग खुल्यो कफी सोमबार, वैशाख ७, २०८३
फोमी पोखरा एक्स्पिरियन्स सेन्टरको शुभारम्भ सोमबार, वैशाख ७, २०८३
अमेरिकाको लुइसियाना गोलीकाण्डः १ देखि १४ वर्ष उमेर समूहका ८ बालबालिकाको मृत्यु सोमबार, वैशाख ७, २०८३
राप्रपाले बोलायो अनुशासन समितिको बैठक सोमबार, वैशाख ७, २०८३
विद्यार्थी संगठन खारेजीको निर्णयले विश्वविद्यालयको स्वायत्ततामाथि नै हस्तक्षेप हो : प्रदीप ज्ञवाली सोमबार, वैशाख ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनमा जाने देउवा पक्षको तयारी आइतबार, वैशाख ६, २०८३
गोली हानेर अमेरिकाले कब्जामा लियो इरानी कार्गो जहाज सोमबार, वैशाख ७, २०८३
टी–२०आई सिरिज: आज नेपाल र युएई भिड्दै सोमबार, वैशाख ७, २०८३
बेमौसमी वर्षाले ‘डाइभर्सन’ बगाएपछि विपी राजमार्ग अवरुद्ध, सवारीसाधन ‘होल्ड’ आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
जोसुकै भएपनि छाड्दिनँ, कानुन अध्ययन गर्दैछु : गृहमन्त्री बिहीबार, वैशाख ३, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्