काठमाडौं– सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोकको उत्तरपूर्वी क्षेत्र चाकुलाई केन्द्रविन्दु बनाएर मंगलबार दिउँसो ४.१ म्याग्नेच्यूडको भूकम्प गएको हो।
मंगलबार दिउँसो २ बजेर २८ मिनेटमा गएको भूकम्प केन्द्रले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।