काठमाडौं– नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको बैठक बोलाएको छ।
पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाइएको जानकारी दिए।
खतिवडाका अनुसार केन्द्रीय कमिटीको बैठक कात्तिक २७ र २८ गते ललितपुरमा बस्ने छ।
ललितपुरको सानेपास्थित सानेपास्थित हेरिटेज गार्डेनमा २७ गते विहान ११ बजे पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठकको उद्घाटन गर्ने खतिवडाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।