काठमाडौं– सत्ता गठबन्धनका दलको बैठक बस्ने भएको छ। साँझ ५ बजे बस्ने गरी बैठक बोलाइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका दलको बैठक बोलाइएको छ।
मन्त्रालय भागवण्डा अघि बसेको गठबन्धनको बैठक त्यसपछि बस्न सकेको थिएन।
आज नै मन्त्रिपरिषदको नियमित बैठक बोलाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बैठक ३ बजे बस्ने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।