काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरि बोलाइएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको बैठक नियमित हो। प्रधानमन्त्री शेरबहादुर देउवा विदेश भ्रमणबाट फर्किएपछि आजको बैठक बस्न लागेको हो।
आजको बैठकमा विभिन्न निर्णयहरु हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।