काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ११ बजेर २ मिनेटको शुभ साइतमा भाइ डेगेन्द्र पाण्डेलाई भाइटीका लगाइदिएकी छन्।
महाराजगञ्जस्थित राष्ट्रपति निवासमा राष्ट्रपति भण्डारीले भाइलाई टीका लगाएकी हुन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।