काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आकर्षक नारा लेखिएका स्टिकरहरु छापेर पार्टीको प्रचारप्रसार गर्ने भएको छ।
पार्टीले बिहीबार विज्ञप्ति जारी गर्दै आकर्षक नारा लेखिएका लाखौं स्टिकरहरु छापेर जनताबीच वितरण गरेर पार्टीको प्रचार गर्ने जानकारी दिएको हो।
पार्टीले बुधबार मात्रै सामाजिक सञ्जालमार्फत् आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।