काठमाडौं- एमालेबाट विभाजित भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको छ।
बुधबार उक्त पार्टीले सामाजिक सञ्जालमार्फत् आफ्नो आधिकारिक लोगो सार्वजनिक गरेको हो।
एमालेमा विवाद उत्पन्न भएपछि माधवकुमार नेपाल नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।