काठमाडौं- धादिङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
धादिङको धुनिवेशीनगरपालिका–१ मा कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनी ट्रक अनियन्त्रित भएर पल्टदा गएराति २ जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन्।
मृत्यु हुनेमा स्थानीय ५२ वर्षीया साइँली तामाङ र ५५ वर्षीय रुमाल तामाङ रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।