• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

अकस्मात हिमपात, तर रोकिएनन् हिमालतिर बढेका पाइला

64x64
मुक्तान थेबा मंगलबार, कात्तिक ९, २०७८  ०७:०२
1140x725
आइल्यान्ड पिकको आधार शिविर। तस्बिर : मुक्तान थेबा

मलाई हिउँ मन पर्छ। तर, हिउँ टेक्न पाएको थिइनँ। हिउँ पर्दै गर्दाको अनुभुव लिन पाएको थिइनँ।

गत वर्ष सोलुखुम्बुको नाम्चे, होटल एभरेष्ट भ्यु हुँदै खुम्जुङसम्म पुगेर फर्किएको थिएँ। त्यही बेलादेखि अझ माथिको क्षेत्र सगरमाथा बेस क्याम्प र कालापत्थरसम्म पुग्ने रहर थियो। हिमाली भेगको त्यो जनजीवन, त्यो संस्कृतिले आकर्षित गरेको थियो।

यसपटक मौका जुर्‍यो। मेरा साथीहरु महालंगुर हिमश्रृङ्खला (सगरमाथा क्षेत्र)मा नै पर्ने आइल्यान्ड पिक (६,१८९ मिटर) आरोहण गर्न जाने भए। उक्त हिमाल आरोहणपछि सगरमाथा बेस क्याम्प र कालापत्थर पनि जाने योजना बन्यो।

म साथीहरुसँग निस्किएँ, यात्रामा। तर, मेरो गन्तव्य आइल्यान्ड पिक थिएन। आइल्यान्ड पिकको बेस क्याम्पसम्म मात्र थियो। साथीहरु हिमाल चढेर नफर्किएसम्म मैले त्यहीँ पर्खनुपर्ने थियो। अनि, साथीहरु फर्किएपछि सगरमाथा बेसक्याम्प हुँदै कालापत्थरसम्मको यात्रा तय हुने थियो।

दिङ्बाेचे।

काठमाडौँबाट हाम्रो यात्रा दुई हप्ताअघि सुरु भएको हो। पहिलो दिन लुक्लाबाट मन्जो पुगेर बास बस्यौँ। दोस्रो दिन नाम्चेमा बसियो। अब म तेस्रो दिनको यात्राका लागि निकै उत्साही थिएँ। नाम्चेबाट उकालो लाग्न थालेपछि ती ठाउँहरु मेरा लागि नौलो थिए। ‘लेक लाग्ने हो कि’ भन्ने आशंका पनि थियो।

चौँथो दिन हामी दिङबोचे (४,३४० मिटर) पुग्यौँ। भोलिपल्ट हिमाली भेगको हावापानीमा अभ्यस्त हुन न्हाङकार्साङ पिक (५,२०० मिटर) चढेर फर्कियौँ।

पाँचौँ दिन छ्युखुङ पुग्यौँ। माथि उक्लिँदै जाँदा अधिकांश ठाउँमा मोबाइलले नेटवर्क टिप्दैन थियो। राति होटेलमा ‘चार्ज’ गरेको मोबाइल पनि चिसोको कारण चाँडै सकिन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

छ्युखुङ पुगेको भोलिपल्ट हाम्रो टोली छ्युखुङ ह्री (५,४१३ मिटर) थुम्कोसम्म हाइकिङ गरेर फर्कियो। यसो गर्दा हामीलाई अझ अगाडिको यात्रा सहज पर्ने थियो। लेक लाग्नबाट बच्नका लागि केही माथिको उचाइसम्म पुग्ने र फेरि तल्लो स्थानमा झरेर बस्ने उपाय गर्नु पर्दोरहेछ।

सातौँ दिन आइल्यान्ड पिक चढ्न गएका चार जना तथा भरिया र गाइडको टोली छ्युखुङबाट त्यताको बेस क्याम्प गयो। तर, उनीहरु बेस क्याम्प पुगेको भोलिपल्टै ठूलो हिमपात भयो। यो अकस्मात भएको हिमपात थियो। टोली फर्किएर छ्युखुङमा नै आएर बस्यो। हामी पाँच दिन छ्युखुङमा रोकियौँ।

छ्युखुङ पुग्नुअगाडि लेखक। तस्बिर सौजन्य : दावा शेर्पा

मैले पहिलो पटक यहाँ नै हिमपातको दृश्य देखेँ। बाक्लो हिउँलाई टेकेर हिडेँ। मेरो लागि यो दृश्य नपाउनुको थियो। तर, त्यहीँ हिमाली भेगमा बस्ने शेर्पा दाइ र दिदीहरुका लागि हिमापातले जनजीवन असहज बनाएको थियो।

हिमपात रोकिएपछि आइल्यान्ड पिक आरोहण गर्ने टोलीले फेरि प्रयास थाल्ने भयो। म पनि आइल्यान्ड बेस क्याम्पसम्म गएँ। मेरा साथीहरु गत शनिबार बिहान ६ः४५ बजे आइल्यान्ड पिकको चुचुरोमा पुग्न सफल भए। यो हिमाल आरोहण गर्ने पहिलो नेपाली टोली बनेर उनीहरु फर्किए।

तर, हिमपातले बाटैमा रोकिनु पर्दा सगरमाथा आधार शिविर र कालापत्थर पुग्ने चाहना पूरा भएन। हामी त्यहीँबाट फर्कियौँ।

यो लेखिरहँदा (सोमबार साँझ ५ बजे) हामी नाम्चे झरेका छौँ। बुधबार बिहान काठमाडौँ झर्नेछौँ।

ओ सगरमाथा! ओ कालापत्थर! म फेरि आउने छु।

आइल्यान्ड पिक पुगेको टोली। तस्बिर सौजन्य : दावा शेर्पा

 

प्रकाशित मिति: मंगलबार, कात्तिक ९, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
मुक्तान थेबा
लेखकबाट थप
खुम्बु यात्रा, बेंकार झरना र धन्साई बगरको घट्ट
अकस्मात हिमपात, तर रोकिएनन् हिमालतिर बढेका पाइला
सम्बन्धित सामग्री
पर्यटकको पर्खाइमा लोदेनको छोनासिङ पोखरी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ लोदेन क्षेत्रमा रहेको आकर्षक छोनासिङ पोखरी पर्यटकको पर्खाइमा छ। सोमबार, भदौ २२, २०८३
बुध्द एयरको नयाँ एटीआर ७२–६०० जहाजबाट व्यावसायिक उडान सुरु, राजमार्ग सहज नहुँदासम्म सस्तो भाडादर कायमै शुक्रबार बिहान ८ बजेर ६ मिनेटमा ‘९एन–एओएस’ कलसाइन भएको उक्त जहाजले ६६ जना यात्रु बोकेर काठमाडौंबाट नेपालगञ्जका लागि पहिलो व्यावसायिक... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थान चुनौतीपूर्ण, होटलदेखि पदमार्गसम्म प्रभावित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले प्रारम्भिक विवरणअन... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज शनिबार, भदौ २७, २०८३
हर्मुजमार्फत हुने तेल आपूर्तिको जोखिम घटाउने उपाय खोज्दै खाडी मुलुक शनिबार, भदौ २७, २०८३
भोटेकोशी बाढीमा १ हजार ३८४ जनाको शव फेला, ४ हजार ८९ जना अझै बेपत्ता शनिबार, भदौ २७, २०८३
एनभीएलको फाइनलमा अन्नपूर्ण र कर्णाली भिड्दै शनिबार, भदौ २७, २०८३
गुल्शनले ओडीआईमा पुर्‍याए एक हजार रन शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
उपाधि जित्न नेपालले यूएईलाई दियो विशाल लक्ष्य शनिबार, भदौ २७, २०८३
ब्याङ्क्वेट सञ्चालकको ६० वटा ग्यास सिलिन्डर जफत, सर्वसाधारणलाई बाँडियो शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्